थपिए २३ संक्रमित, २१५ जना संक्रमणमुक्त

काठमाण्डौं,चैत्र,१३-नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८० पीसीआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट मुत्यु हुनेको संख्या शून्य रहेको छ । आइतबार २१५ जना कोरोना संक्रमणमुक्त भएका […]

पछिल्लो २४ घण्टामा सय जनाभन्दा कममा कोरोना संक्रमण

काठमाडौं,फागुन,२१-नेपालमा पछिल्लो २४ घण्टामा एक सय जनाभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार २ सय २० जनामा गरिएको परीक्षणमा ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसैगरी पछिल्लो २४ घण्टामा ३ सय ६२ जना संक्रमणमुक्त भएका […]

थपिए १०५ जना कोरोना संक्रमित, ३ जनाको मृत्‍यु

काठमाडौं,फागुन,१९-पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परिक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरीजम्मा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्‍यु भएको […]

१ सय ५८ कोरोना संक्रमित थपिए, ३ सय ५४ जना निको

काठमाडौं,फाल्गुन,१७-नेपालमा १ सय ५८ कोरोना संक्रमित थपिएका छन् ।६ हजार ५ सय ४ जनामा गरिएको परीक्षणमा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८ पुगेको छ । सोही समयमा संक्रमित ३ सय […]

नेपालमा पछिल्लो २४ घण्टामा २६२ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं,फागुन,८-नेपालमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।हाल देशभर १२ हजार २४४ […]

थप ५७० जना कोरोना संक्रमित,१ हजार ९९३ जना संक्रमणमुक्त

काठमाडौं,फागुन,५-नेपालमा विगत २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभर ९ हजार ७८९ ओटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उक्त अवधिमा ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र २ हजार […]

कोरोनाबाट थप ९ जनाको मृत्यु, १७ सय १४ संक्रमित

काठमाडौं,माध,२२-नेपालमा थप ९ जनााको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ५ सय १३ जनामा भएको परीक्षणमा १ हजार ७ सय १४ जनामा कोरोना […]

थपिए ३५४० संक्रमित, ६३५९ संक्रमणमुक्त, ३२ जनाको मृत्‍यु

काठमाडौं,माघ,१६ –देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएका हुन् । आइतबार ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । […]

भारतदेखि कन्चनपुर सीमा नाका गड्डाचौकीबाट हुने आवतजावतमा रोक।। Gaddachauki Kanchanpur

भारतदेखि सीमा नाका गड्डाचौकीबाट हुने आवतजावतमा रोक

कञ्चनपुर,माघ,१३-कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सोही दिन राति १२ बजेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत हुने क्यारिङ समेत) नगर्ने/नगराउने […]

नेपालमा ४९६१ संक्रमित थपिए,सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं,माघ,२-नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पिसीआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२७ गरि ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   त्यसैगरी गत २४ […]