पपुवा न्युगिनीमाथी नेपालको सानदार जित

काठमाडौं,फाल्गुन,२९-घरेलु टिम नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ । ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो।नेपालका लागि आशिफ शेखले अर्धशतक बनाएका हुन् । उनले २१ […]

सन्दीपको ५ विकेटमा नेपाललाई पिएनजीले दियो ९६ रनको लक्ष्य

काठमाडौं,फाल्गुन,२९-आईसीसी विश्वकप लिग टू को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि ९६ रनको लक्ष्य दिएको छ ।  टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन।पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो ।       पीएनजीका लागि कप्तान असद […]

नेपालसंग नर्दन मारियाना आइल्याण्ड ६-० गोलले पराजित

काठमाडौं,फाल्गुन,२८-नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो।     फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ । नेपालको जितमा दिपा शाहीले […]

मछिन्द्रसंग मनाङको र एनआरटीसंग आर्मीको रोमान्चक बराबरी

काठमाडौं,फाल्गुन,२८-शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि साविक विजेता मछिन्द्र एफसी जित बिहीन बनेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा आइतबार मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै अंकको खाता भने खोलेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्र र मनाङले गोलरहित बराबरी खेलेका हुन्।दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि […]

नेपाललाई विश्वकपमा पुर्‍याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले एकलाख दिने

काठमाडौं,फाल्गुन,२८-यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका क्रिकेटरहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एकलाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका […]

यूएईमाथि नेपालको शानदार जित

काठमाडौं,फाल्गुन,२८-आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ। युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो। यूएईविरुद्ध शानदार जित दर्ता गर्दै नेपालले आगामी कम्तिमा ४ वर्षका लागि एकदिवसीय मान्यता कायम राख्ने सुनिश्चित गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ का […]

ए डिभिजन लिग: थ्री स्टार र चर्च ब्वाइज विजयी

काठमाडौं,फाल्गुन,२६-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजन थ्री स्टारले पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी खुमलटारलाई २-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टारका मार्टिन्सले दुवै गोल दोस्रो हाफमा गरेका थिए । मार्टिन्सले ५४औं मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले ८३औ […]

आर्मी र जावलाखेल विजयी,मछिन्द्र र एनआरटीको लगातार दोस्रो हार

काठमाडौं,फाल्गुन,२५-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा साविक विजेता मछिन्द्र एफसीले सुरुमै लगातार दुई हार बेहोरेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक उपविजेता त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भयो । यसअघि पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भएको थियो । आर्मीलाई सिजनको पहिलो जित हात पार्ने क्रममा दुवै […]

सन्दिप र आसिफको उत्कृष्ट प्रदर्शनमा पिएनजीमाथी नेपालको सानदार जित

काठमाडौं,फाल्गुन,२५-आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित  गरेको छ। टीयू मैदान कफर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २९७ रन जोडेको थियो । २९८ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले ४७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै जोडेपछि नेपाल ५२ रनले विजयी भएको हो। […]

नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरियतामा सुधार

काठमाडौं,फाल्गुन,२५-नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरियतामा सुधार भएको छ ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ ।  यस अघि नेपाल १९ औं स्थानमा थियो । नेपालले नौ यस ८१ अंक तथा २७ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । वरियताको शीर्ष स्थानमा भारत रहँदा […]