खत्रीको “आए सानू बिदेश हतारमा“ छिट्टै सार्बजनिक हुँदै

सिर्जना बर्देवा/ काठमाण्डौं,पौष,३- नेपालमा रोजगारी नपाएर साहुको ऋण तिर्न नसकी बिदेशीनु पर्ने नेपालिको वास्तविक कथा र घटना समेटेर तयार गरिएको गित “आए सानू बिदेश हतारमा” छिटै सार्बजनिक हुने तयारिमा छ । प्रत्यक दिन युबा शक्ति बिदेश पलाएन भएको देखिन्छ हाम्रो देशको अस्थिर राजनैतिक ब्यबस्था र महँगि थेग्न नसक्दा अनि आफ्नो घर खर्च चलाउन हम्मे हम्मे […]

गणेश घर्तीको पहिलो लोकगीत “सानू तिमी मेरी मात्र हौ”

काठमाण्डौं,पौष,२- पछिल्लो समय नेपाली  गीत संगीतमा थुप्रै नयाँ कलाकारहरुको आगमन हुने क्रम तिव्र रुपमा बढेको छ । नेपाली लोकसंगितमा नयाँ अनुहार र बेग्लै पहिचाहनका साथ फेरी एक लोकसंगीतका पारखीले बिल्कुलै नयाँ लोक दोहोरी गित बजारमा ल्याएर आई पुगेका छन् ।  उनी हुन्, प्युठान जिल्लामा जन्मनु भएका नवगायक गणेश घर्ती मगर । उनले आफ्नो पहिलो गीत “सानू […]

जे जे भन्छौ तिमी मलाई गीतबाट चर्चित अधिकारी

रोशन घर्ति दाङ,मंसिर,२८ मोडल रमेश अधिकारी चर्चित नाम हो । निजगढ बारा घर भएको उहाँको अहिलेको यात्रा काठमाण्डौँमा रहेको छ । सुगम पोखरेलको स्वरमा रहेको जे जे भन्छौ तिमी मलाई….बोलको गितमा अभिनय गरेपछि उहाँको चर्चा चुलिएको हो । यस्तै दर्जनौ गितमा अभिनय गरीसक्नु भएको छ । लोक,आधुनिक पप सबै प्रकार गितमा अभिनय गर्नुभएको उहाँको अभिनय […]

स्टेज क्विन भुमिकाको अर्को गित बजारमा

रोशन घर्ति दाङ,मंसिर,२७- स्टेज क्विन भुमिका गिरी थोरै गित बजारमा सार्वजनिक गराएर गितलाई हिट गराउने गायीका हुन । स्टेजको कार्यक्रममा नि कै व्यस्त रहने उनको अर्को गित बजारमा सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रका लागि एउटा चम्किला ताराको रुपमा चिनिने गायक रामजी खाँँड र पछिल्लो पुस्ताकी बहुचर्चित गायिका भूमिका गिरीको लोकदोहोरी गीत “सरर […]

“बेहोसीमै छु”बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,मंसिर,२७- गायिका खिमा सापकोटाको “बेहोसीमै छु” बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा गायिका खिमा सापकोटा र कुलेन्द्र विश्वकर्माको स्वर रहेको छ । खिमा सापकोटाको शब्द, एल्बी सुवासको लयमा रहेको उक्त गितमा खिमा सापकोटा, दुर्गेश थापा, करण श्रेष्ठ र हरिभक्त श्रेष्ठले अभिनय रहेको छ। सुन्दर खड्काले निर्देशन र अमिल ओलीले सम्पादन गरेको […]

तिमी फुल भन्दै गायक जीवन

रोशन घर्ति/ दाङ,मंसिर,२७- गायक जीवन ढुङगेलको पहिलो गित सार्वजनिक भएको छ । लाखौँ प्रयास र सङघर्ष गर्दै यस स्थानमा आएको उनि बताउछन । पाँचथर घर भएका उनि विज्ञान विषय पढनका लागी काठमाण्डौ छिरेका हुन । विज्ञान विषयमा बि.एस.सी.पढदै गर्दा सांगीतिकमा सानैदेखीको लगाव भएको हुदा उनि संगित सिक्न समेत सुरु गरे घरमा सांगितिक वातावरण भएको हुदा […]

नयाँ बर्षमा सागर आलेले जापानको फुकुओकामा धमका मच्चाउने

जापान,मंसिर,२०- नेपाल आईडलको प्रतिस्पर्धाबाट अत्यन्तै कम समयमा विश्वभरी छरिएर रहेका नेपालीहरुको मन जित्न सफल भएर ख्याती कमाएका लोकप्रिय गायक सागर आले मगर जापानको फुकुओकामा डिसेम्बर ३१ तारिकमा आउने भएका छन् । यस बर्षको नयाँ बर्षमा हुन गैईरहेको लाईभ कर्न्सट (live concert ) मा नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले सागर आले सहित अन्य चर्चित कलाकार […]

गायीका मगरको “आलु मीठो ताराखोलाको” बजारमा चर्चा

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१८- लोक तथा दोहोरी गायीका खिमा रोका मगरको पञ्चेबाजा गीत “आलु मीठो ताराखोलाको” बजारमा चर्चामा आएको छ । बाग्लुङ्गको ताराखोला गाउँपालिका २ अर्गल सिलेमा जन्मीएकी गायीका मगरले मंसिर लाग्न साथमा बजारमा ल्याएकी उक्त गीत बजारमा चर्चामा रहेको हो । ए बि सि टेलिभिजनको इन्द्रेणी कार्यक्रमको सह संचालिका समेत रहेकी खिमाले आफू जन्मेर हुर्केको […]

चर्चित मोडल थापा र शाही खाडी मुलुकमा अलपत्र

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१७- चर्चित मोडल बुद्धबिर थापा र सगुन शाही खाडी मुलुक पुगेर अलपत्र परेका छन् । धन कमाउने सपना बोकेर खाडी मुलुक पसेका मोडल थापा र शाही एकै साथ अलपत्र परेका हुन् । पछिल्लो समय एकै दिनमा हजारौं गीतसंगीतहरु निरन्तर बजारमा आईरहेका छन् । यसै क्रममा प्रदेशीएका नेपालीहरुको पिडालाई समेटिएको नयाँ म्युजिक भिडियो सार्बजनिक […]

आफैले रोपेको फुल फुलाउन नसक्दाँ मोडल थापाको गुनासो

 सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,१२- चर्चित मोडल बुद्धबिर थापाले फुल रोपेर फुलाउन नपाउदाँ गुनोस व्यक्त गरेका छन् । चर्चित मोडल थापाले आफैले रोपेको फुल फुलाउन नसकेको भन्दै गुनासो गरेका हुन् । भर्खरै मात्र मोडल थापाको अभिनयमा फुल बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । माया लगाएर धोका दिनेहरुलाई लक्षीत गरि निर्माण गरिएको यस गितको लय तथा […]