सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१०- हिन्दु नारीहरुको महान पर्ब हरितालीका तिज २०७४ सालको पावन अबसरमा हार्दिक शुभकामना व्यक्त गर्दै नयाँ कोशेली “अहिलेको तिजमा” बजारमा आएको छ । श्रष्ट्रा सर्जक तथा हास्यकलाकार रामु बिरही “मङ्गलेको” उत्कृष्ट एरेन्जमा तिजलाई लक्षित गरि तयार भएको तिज गित निक्कै उत्कृष्ट रहेको छ । मुस्कान श्रीस मगर,प्रनिसा रिमाल “रेनु” र श्यामलाल कडेलको प्रस्तुती […]
मनोरञ्जन
पत्रकारिता छोडेर कलाकार भए : नवगायक ओली
सिर्जना बर्देवा, ओखलढुङगा,साउन,४- गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली केहि दिन पहिले देखि गायक तर्फ होमिएका हुन । अहिलेकी चर्चित लोकदोहोरी गायिका पुर्णकला वि।सी। सगै ओलीले आफ्नो आवाजको लोक दोहोरी गीत आनन्दको पलङ बजारमा आइसकेपछि […]
स्टेज क्विनभुमिकाको सिस्नुले हान्दिछु बोलको गित सार्वजनिक
रोशन घर्ति दाङ,साउन,३- तिज आउन १ महिना बाँकी रहदा अहिले तिजका गितको बाढी नै लागेको छ । तिज पर्व आउन ३,४ महिना पहिलाबाट तिज गितको तयारी गर्ने कलाकारहरुले यस बर्षपनि थुप्रै लय शब्दमा तिज गित हरु सार्वजनिक गरेका छन । यस्तै चर्चित लोक दोहोरी गायीका भुमिका गिरीको यो वर्षको दोस्रो गित सिस्नुले हान्दिछु बोलको गित […]
ओखलढुंगेली श्रष्टा तथा सर्जक माझीको “पुर्बेली मायाले” चर्चामा
सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१- पछिल्लो समय लोक सागीतिक बजारमा हजारौं श्रष्टा तथा सर्जकको भिडमा आफुलाई चिनाउन सफल एक सफल कलाकार हुन् सिता माझी । सानै देखी गित संगीत रुचाउने उनि अहिले एक सफल कलाकार बनेकी छिन् । लय तथा शव्द सिर्जना गर्न उनिलाई कुनै ठुलो कुरा हुदैन उनि शव्द सिर्जना अनि लय सिर्जना गर्न निक्कै सिपालु […]
दिपक भण्डारीले कस्लाइ भने दन्तेलहर खोलेर हाँस्न
अराज सिहं बेल्बासे, कपिलबस्तु,श्रावण,१- गत बर्ष २ उत्कृट तिज गित बजारमा चर्चा पाएका दिपक सुमनको जोडीको यो बर्ष पनि उत्कृट तिज गित “दन्तेलहर खोलेर हाँसमायाले” बजारमा आएको छ । बिभिन्न प्रकारका गित गाउन सिपालु मानिने दिपक भण्डारी आफ्ना बिभिन्न लोक दोहोरी र आधुनिक गित हरुले स्रोता दर्शकको मन जित्न सफल भएका दिपकले अहिले सम्मका गित […]
चर्चित महिला निर्देशक पुरी बजारमा चर्चा बटुल्दै
सिर्जना बर्देवा, ओखलढुङगा,असार,३१- पछिल्लो समय संगीतको बजारमा एक पछि अर्को गर्दै म्युजिक भिडियो निर्देशनको क्षेत्रमा प्रबेश गर्नेको संख्या बढि रहेको छ । कोही रहरले प्रबेश गरेका छन् त कोही आफ्नो मेहनतले प्रबेश गरेका छन् । यस्तै बजारमा निक्कै संघर्षका साथ प्रबेश गरेकी एक महिला निर्देशक हुन् बबिता पुरी । “प्रदेशी चेली” बोलको गित बाट निर्देशन […]
सन्दिपलाइ टक्कर आयो जितमा धुलो उड्ने गरि नाच्न
अराज सिहं बेल्बासे, कपिलबस्तु,असार,३०- तिज नजिकिए सगैं बिभिन्न खाले तिजका गितहरु बजारमा आइ रहेका छन यसै अनुरुप युवाहरुको मनतान्ने गरि गित पस्कने गायक सन्दिप न्यौपानेको यसपालिको तिज गित पनि अलि फरकशैलिको बजारमा लिएर आएका छन । युट्युवमा अपलोड भए पछि अहिले धेरैले मनपराएको तिज गित बनेको छ सन्दिप न्यौपानेको स्वर तथा अभिनय रहेको नैनारेशम । […]
ठमेल बजार र काले दाई गीत गाँउने गायीकाको नँया हिट गीत मायाले बोलायो (भिडियो सहित)
काठमाण्डौं,असार,३०- ठमेल बजार र काले दाइ जस्ता चर्चित गित गायर सफल भएकी गायिका मिना पोखरेल ले फेरि अर्को दमदार गित गायकी छिन।मलाइ त मेरो मायाले बोलायो बोलको गित गायकी हुन।जस्मा शब्द रेश्मा सोनि शाही र हिमांशु शाहीको संयुक्त रुपमा रहेको छ भने हिमाशु शाहीको एकल संगीत रहेको छ। उनको संगीतमा थुप्रै चर्चित गायक गायिकाको आवाजमा […]
नेपाल आईडलको उपाधी चुम्ने सपना
लक्ष्मी बि.सी, बाँके,असार,३०- नेपाल आईडलको उपाधी प्राप्तीका लागि आफुलाई भोट गरिदिन गाएक सुरज थापाले आग्रह गर्नुभएको छ । सांगेतिक क्षेत्रको अहिले सम्मको ठुलो प्रतियोगिता नेपाल आइडलको टप ११ सम्म पुगेका थापा अब दर्शक श्रोताको भोटले आफ्नो सपना पुरा हुने बताउनुभयो । नेपाली तारा सेसन २ मा टप ७ सम्म पुगेका उहाँ अहिलेको नेपाल आइडलको उपाधी […]
दिलकुमारीको चर्चा दिलैबाट हुन्छ
रोशन घर्ति दाङ,असार,२९- जसले पनि यो समाजमा रहेर आफ्नो छुट्टै पहिचान स्थापना गर्न चाहन्छ । आफ्नो पहिचान स्थापना गर्नका निम्ती धेरैको रोजाई बनेको छ गित संगित । पछिल्लो समय थुप्रै कलाकार जन्मीने क्रममा दिलकुमारी श्रेष्ठ को पनि आगमन भएको छ । आवाजमा छुट्टै जादु भएको कारण उनी एकाएक चर्चामा आएकी छिन । पछिल्लो ४ महीना […]