दलहरुलाई उम्मेदवार छान्ने चटारो

 काठमाडौं, असोज १०- स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै दलहरु आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुटेका छन् ।दलहरु अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा लागेका छन् । प्रमुख दलमात्र नभइ अन्य दल पनि मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका छन् ।प्रमुख दलहरुले आगामी निर्वाचनका लागि उम्मेदवार […]

प्रधानमन्त्री देउवा ओमनमा, विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं, असोज १०- प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री देउवा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै सोमबार ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको हो । प्रधानमन्त्री देउवाको ओमनको तीन दिने कार्यक्रमलाई त्यहाँको […]

व्यवस्थापिका ससद बैठक आज

काठमाडौं,असोज,९- व्यवस्थापिका ससद बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ । आजको बैठकमा अर्थ समितिाका सभापति प्रकाश ज्वालाले अन्तर-सरकारी वित्त विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७४,राष्ट्रिय प्राकृति […]

६ स्थानको नतिजा आउन बाँकी हुँदा काँग्रेस अगाडी

काठमाडौं,असोज,९- गत सोमबार निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये अब ६ स्थानको मात्रै नतिजा आउन बाँकी छ । मतगणना भैरहेका सातवटा स्थानीय तहमध्ये नेपाली काग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरमले समान २-२ तहमा अग्रता लिएका छन् । तेस्रो चरणमा चुनाव भएको एउटा मात्र महानगरपालिका वीरगंजमा फोरम नेपालका विजय […]

मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

लहान, असोज ९- मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो । […]

१०४ स्थानको मतपरिणाम सार्वजनिक

काठमाडौं, असोज ७- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १०४ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् । त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति […]

प्रधानमन्त्री देउवा न्यूयोर्कमा भेटवार्तामा व्यस्त

न्यूयोर्क, असोज ६- संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार भेटवार्ता गर्नुभयो । सो क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण […]

प्रदेश नम्बर २ को मत परिणाम धमाधम आउँदै

काठमाडौं, असोज ६- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ४५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस १६, नेकपा माओवादी केन्द्र ८, राष्ट्रिय जनता पार्टी ७, संघीय समाजवादी फोरम ६ र नेकपा एमाले ५ स्थानीय तहमा विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल […]

प्रदेश नम्बर २ को निर्बाचनको मत गणना जारी

काठमाडौं, असोज ४-  सोमबार भएको प्रदेश नम्बर २ मा को स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी छ । सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मत गणना हुन सकेको छैन । प्रारम्भिक […]

निर्बाचन भएका आठ जिल्लामा मतगणना सुरु

काठमाडौं, असोज ३- प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना सुरु गरिएको हो । केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुँदा मंगलबारबाट मत मतगणना […]