नेपालगन्ज टेक्निकल कलेजद्धारा ईन्जिनियरिङ अध्ययन सकेर जाने विद्यार्थीहरुको बिदाई

नेपालगन्ज,भाद्र,१५- साविक मध्य तथा सुदूर पश्चिमाञ्चल हाल प्रदेश नं ५ मा प्राविधिक शिक्षाको रुपमा अाफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा ईन्जिनियरिङ शिक्षा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ । उक्त कलेजमा डिप्लोमा तह सिभिल अोभरसियर र कम्प्युटर ईन्जिनियरिङ तृतीय वर्षको अध्ययन सकेर जान लागेका […]

छ बुँदे माग राख्दै विद्यार्थी संगठनहरुद्वारा प्रेस विज्ञप्ति जारी

नेपालगन्ज,भाद्र,५- त्रिभुवन विश्वविद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा संयुक्त विद्यार्थी संघ संगठनहरुले क्याम्पस प्रमुख, क्याम्पस प्रशासन समक्ष ६ बुँदे सुधारका माग राख्दै अाज संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेका विभिन्न संकायमा नियमित पठनपाठन नहुने, पर्याप्त मात्रामा पुस्तकालयमा पुस्तकहरु उपलब्ध नभएको , क्याम्पसमा चर्को शुल्क लिने गरेको, सेमेष्टर प्रणालीमा अध्यापन […]

नेपालगन्ज टेक्निकल कलेजद्धारा प्राविधीक शिक्षाका विद्यार्थीहरुलाई विदाई

नेपालगन्ज,भाद्र,४- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा प्राविधिक शिक्षाको रुपमा अाफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ ।उक्त कलेजमा सामान्य चिकित्सा तृतीय वर्ष र ल्याब टेक्निसियन तृतीय वर्षको अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई नेपालगन्जमा रहेको होटल के कम्प्लेक्स खनाल रोयल […]

नेपाली राष्ट्रिय टिमको नयाँ कप्तान को बन्ला ?

काठमाण्डौं,भाद्र,३- मलेसियाको लिग च्याम्पियन जोहार डारुल टाजिम एफसी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले राष्ट्रिय फुटबल टिमको घोषणा गरिसकेको छ । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । तर, स्विडिस प्रशिक्षक जोहान कालिनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखेका छन् । नियमित कप्तान विराजको फिटनेसमा […]

नेपालगन्ज मेडिकल कलेजका चिकित्सहरु डा. किदुवाई र रेग्मी सम्मानित

नेपालगन्ज,साउन,१३- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालन्जमा कार्यरत सर्जन डा- रोमन किदुवाई र एनेस्थेटिस्ट डा- नविन रेग्मी मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज बाँकेद्वारा आईतबार एक कार्यक्रममा सम्मानित हुनु भएको छ । उक्त प्रहरी अस्पतालमा मेडिकल उपकरण हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका कर्तव्य पालनको सिलसिलामा घाइते एवम् अस्वस्थ भइ नेपालगन्ज मेडिकल कलेजमा पठाईएका प्रहरी […]

गणित सिकाई सुधार्ने महिला शिक्षक समाजको यो काईदा

काठमाडौं,साउन,१३- गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ । समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना मावितहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो । काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण सिकाइ […]

परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” विमोचन

काठमाण्डौं,श्रवण,११- पूर्व परराष्ट्र सचिब, अर्थात जापान स्थीत पूर्व नेपाली राजदूत एबमं परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” शनिबारका दिन एक समारोहका बिच राजधानीको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा बिमोचन सम्पन्न भएको छ । करिब चार दशक भन्दा लामो गौरव पुर्ण सहभागिता पश्चात सक्रिय अवकास जिवनको स्मृति र विस्मृतिको दोसाँधमा रहि  स्मरण, अध्ययन, अनुभव […]

भेडेटारमा उद्यमशिलता हुँदै

काठमाण्डौं,असार,३१- प्रदेश १ लाई केन्द्रित बनाएर उद्यमशिलता जवाफदेहिता सार्वजानिक मुद्वाका काम गर्दै आएको ‘ई.पी.आई-अ सेन्टर अफ आइडिया’ले श्रावण २६,२७ र २८ गते पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा उद्यमशिलता क्याम्प गर्दै छ । २५ जना सहभागीका लागि लक्षित गरी आयोजना गरिएको उक्त क्याम्पलाई आवर गोल इन्स्टिच्युटले व्यवस्थापन गर्ने छ भनी क्याम्पको ३ दिनमा प्रशिक्षर्थीलाइ नेपाल किन गरिव […]

वैज्ञानिक उत्पादन गर्ने नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना हुनेको ओइरो

बुटवल,असार,२०- वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा कक्षा ११ मा भर्ना गर्न विद्यार्थीको ओइरो लागेका हुन् । निजी कलेजहरुको तडकभडक नाघेर अभिभावक र विद्यार्थीको भर्नाको चाप सामुदायिक विद्यालयमा बढेको […]

महिला फुटबलर पुर्णीमा हमाल ठकुरी संगको अन्तर्वार्ता ( नेपाल )

काठमाण्डौं,असार,१८- नेपाली महिला फुटबलको यतिबेला नेपालमा निकै चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । पहिले भन्दा अहिले नेपालमा महिला खेलाडीलाई फुटबल खेल्ने वातावरण विस्तारै सहज बन्दै गएको पाईन्छ । फुटबल खेल संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा लिइन्छ।तर संसारभरी नै हेर्ने हो भने महिला फुटबल पुरुषको तुलनामा ओझेलमा परेको देखिन्छ।नेपालमा पहिले महिला खेलको वास्तविकता पनि यहि थियो […]