काठमाडौं,जेठ,१३- सोलखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ भने चालक दलका दुई सदस्य पनि घाइते छन् । काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाका […]
समाचार
कलाकार थापा द्धारा स्वतन्त्र उम्मेदवारी घोषणा
रमित बि.क. बाजुरा,जेष्ठ,१३- कलाकार लाल बहादुर थापाले स्वतन्त्र बागी उम्मेदवारी घोषणा गरेका छन् । आज एक औपचारीक कार्यक्रमका बीच उहाँले बुढीगंगा नगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । साविकको ब्रहमतोला गाविस ताम्रामा जन्मिनु भएका थापाले जीवनको ४१ बसन्त मध्ये २६ बर्ष सम्म निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ता भएर काम गरेपनि आफुलाई अवसरको […]
काँग्रेसको जीत नै जनताको जीत भएको नेता शाहको भनाई
रमित बि.क. बाजुरा,जेष्ठ, १३- नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव दिपक बिक्रम शाहले काँग्रेसको जीत भनेको नै समग्र नेपाली काँग्रेसको जीत भएको बताउनुभएको छ । नेपाली काँग्रेस बुढीगंगा नगरपालिकाका मेयरका उम्मेदवार समेत रहेका नेता शाहले प्राकृतिक स्रात साधनको उचित परिचालन गरी बुढीगंगा नगरपालिकालाई समृद्ध र उत्कृष्ट बनाउने दृढ संकल्प आफुले लिएको उल्लेख गर्नुभएको छ । आज […]
हाम्रो सनातन हिन्दू धर्म नै सनातनी जीवन पद्धति
के.पि खनाल क्षेत्र, कैलाली,लम्कि, जेठ,१३- यस आर्यावर्तको ( याँहा आर्य – आर्यहरुको वाचक भएको र आवर्त भनेको तिनीहरुको केन्द्रस्थान रहेकोले यो ठाउँलाई आर्यावर्त भनिएको हो भन्नेकुरा प्रत्येक नेपालीहरुले बुझ्न सक्नु पर्दछ ) प्रमुख धर्म सनातन हिन्दूधर्म हो | यसमा प्राचीनता ,विशालता समेटिन सकेको कारणले गर्दा यसलाई ‘सनातन हिंदू धर्म’ भनिएको हो | यहूदी , ईशाइ […]
सुदुरको काखमा बसेको अछामको इतिहास
के.पि खनाल क्षेत्र, अछाम, जेठ,१३- अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकासक्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको […]
नेपाल साँसकृतिक संघ बाँकेले आज स्थापना दिवस मनाउदै
बाँके,जेठ १३- नेपाल साँसकृतिक संघ बाँकेले आज स्थापना दिवस एक कार्यक्रम गरि मनाउन लागेको छ । संघले दिउसो १ बजे कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्ताकालयमा कार्यक्रम गर्ने जनाएको छ । संघले कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण जिल्ला कर्यसमिती र क्षेत्रीय कार्यसमितीका पदाधिकारीहरुलाई अनिवार्य उपस्थितको लागि अनुरोध गरेको छ ।
सहमतीय सरकारका लागि एमाले तयार छ : अध्यक्ष ओली
काठमाडौ, जेठ,१३- दश महिनायता सत्ता साझेदार गरिरहेका प्रमुख दुइ दल नेपाली कांग्रेस र माओवादी केन्द्र वहुमतिय सरकार गठनको तयारीमा छन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि विहिवार सात दिनको समय दिएपनि उनिहरु वहुमतिय प्रकृयावाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन । प्रमुख प्रतिपक्ष एमालेले भने सहमतीय सरकारका लागि आफुहरु खुला रहेको बताएको छ […]
राजपाको घोषणाः निर्वाचन रोक्न सशक्त आन्दोलन
काठमाडौ,जेठ, १३- राष्ट्रिय जनता पार्टीले आगामी जेठ ३१ गते स्थानीय तहको निर्वाचनलाई सशक्त प्रतिकारका साथ रोक्ने घोषणा गरेको छ । पार्टीका अध्यक्षमण्डलहरुको वुधवारवाट वसेको वैठकको अन्तिम दिन शुक्रवार राजपाले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, पार्टी दर्ता, चुनाव चिन्ह र मधेश आन्दोलनका क्रममा लागेको सरकारवादी मुद्दा फिर्ता लगाएतका सत्तापक्षले गरेको प्रतिवद्धता कार्यान्वयनमा नआएको भन्दै […]
“नलाउ झुटो पिरती भाग-२” ले मच्चायो तहल्का
सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, १३- पछिल्लो समयमा धेरै दर्शक स्रोताले रुचाईएको लोकदोहोरी गित नलाउ झुटो पिरती भाग २ सार्बजनिक भएको छ । धन सगं जोडेको प्रेम भोली परिबर्तन हुन सक्छ, तर मन सगं जोडेको पे्रम जुनीजुनी टिक्छ, झुटो प्रेम गर्नु भन्दा नगरेकै ठिक छ यस्ता भावहरु समेटिएको लोक दोहोरी भाका नलाउ झुटो पिरती भाग १ रहेको […]
बाजुराको ब्रहमतोला गाविस पूर्ण खोप युक्त गाविस घोषणा
रमित बि.क. बाजुरा,जेष्ठ,१२- “स्थानिय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिका साविकको ब्रहमतोला गाउँविकास १२ औँ गाविसको रुपमा पूर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका बालबालिकाहरुले सबै किसिमका खोप पाए पछि गाविसलाइ पुर्ण खोप युक्त घोषणा गरिएको हो । खोप […]