कैलाली,माघ १७-कैलालीकी एक किशोरीको लागूऔषध ब्राउन सुगर सेबनबाट मृत्यु भएको छ । अन्दाजी १७–१८ वर्षकी सलोनी श्रेष्ठ (खनाल)को ब्राउन सुगर सेवनबाट मृत्यु भएको हो । यही माघ १५ गते उनीसहित चार जना साथीहरुको समूह कैलालीको खानीडाँडामा बास बसेका थिए । त्यहाँ सलोनीसहित चारैजनाले ब्राउन सुगर सेबन गरेका थिए । ‘ओभर डोज’का कारण श्रेष्ठले रातिदेखि नै […]
समाचार
एक वर्षमा विद्युत् नाफा कमाउने अवस्थामा र्पुयाउछु : घिसिङ
काठमाण्डौं,माघ १७-लोडसेडिङ हटाएर नेपालीहरुको हिरो बनेका विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई नाफा कमाउने अवस्थामा र्पुयाउने बताएका छन् । पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यही हिसाबले अहिले काम भइरहेको जानकारी दिँदै उनले प्राधिकरणको अहिलेको […]
खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड
बाँके,माघ १७-बाँकेको खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड लागेको छ । बर्दियाको कर्णालीमा मात्र संचालन रहेको बोटिङग खजुरा महोत्सवमा संचालन भएपछि भिड लागेको हो । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृषि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सव २०७३ […]
कर्णाली जेसिजको अध्यक्षमा शाही
कालिकोट,माघ १७-कालिकोट–कर्णाली जेसिज कालिकोटको चौथो अधिवेशनले साबित्री शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले शाहीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिबेशनले कार्यकारी उपाध्यक्षमा बिस्नप्रसाद न्यौपाने र गणेश रिजाललाइ चयन गरेको छ भने चारजना उपाध्याक्षहरु मधु शाही, बिष्णुकान्त प्याकुरेल, नवराज बुढा, प्रेमप्रकाश शाहीलाई छानेको छ । त्यस्तै महासचिवमा शुमन बम […]
कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक
काठमाण्डौं,माघ १६-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ।२०७४ सालको वार्षिक […]
संविधान कार्यान्वयन गर्न सहिदको सपना प्रेरणादायीः प्रधानमन्त्री
काठमाडौं, माघ १६-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनु भएको छ । सहिद दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदको योगदान सधैँ स्मरणीय रहने […]
आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं, माघ १६ –आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईंदै छ ।देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति […]
संविधान संशोधन नभए चुनावमा नजाने सहमहामन्त्री मिश्रको भनाई
बाँके,माघ १६-संविधान संशोधन नभईकन चुनावमा जान नसक्ने तराई मधेश लोकतान्त्रीक पार्टीका सहमहामन्त्री पशुपती दयाल मिश्रले बताउनु भएको छ । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा वहसमा आज कुराकानी गर्दै मिश्रले अधिकार प्राप्त नभए सम्म विकासका कुरा गरेर सम्भव नहुने बताउनुभयो । बलजफती चुनावमा गए आफूहरु आन्दोलनमा जाने र देश झन समस्यामा पर्ने उहाँले बताउनुभयो । […]
माइती नेपालकी संस्थापक अनुराधालाई भारतको पद्मश्री सम्मान
काठमाडौं, माघ १३-माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ ।काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई प्रदान गर्ने सम्मान हो । उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् । कोइरालाले […]
३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा
काठमाण्डौँ, माघ,१३ – सरकारले ३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले गएराती उनीहरुको सरुवा गरिएको जनाइएको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको सहमतिमा ३९ जना एसएसपीहरुको सरुवा गरिएको हो ।यसरी सरुवा हुनेमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उहाँको ठाउँमा दिनेश […]