युवाहरुको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुखमा केपि खनाल नियुक्त

कैलाली,भदौ,६- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख मा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले सुदुरपच्चिमका सक्रिय युवा केपि खनाल लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई […]

ओखलढुंगाको मानेभञ्ज्यांगमा आज तिज विशेष कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,भदौ,५- तीज नजिकिएसँगै ओखलढुंगा सहित दशैभर चहलपहल बढेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकीएसँगै बजारमा किनमेल गर्ने र चेलीहरु माईत जानेको चहल पहल बढेको हो । पछिल्लो केही दिन यता साडी,चुरा,पोते,लगायतको व्यापार बढेको व्यवसायीहरुको भनाई छ । पर्सी ८ गते नेपाली हिन्दु नारीहरुले तीज मनाउँदै छन् । तीज आउन केही […]

दलित महिला संघ को आयोजनामा घोराही उपमहानगरपलिका १२मा एकीकृत कार्यरत समूह गठन

नरेश खडका/ दाङ ,भदौ ,५ – दलित महिला संघ को आयोजनामा घोराही उपमहानगरपलिका १२मा एकीकृत कार्यरत समूह गठन भएको छ । दलित महिला संघ दाङको अध्यक्ष युवा करारा सभापति तथा घोराही उप महानगर १२ का वडा अध्यक्ष राजेन्द्र बुढाको प्रमुख आतिथ्यता मा शान्ति चौधरी को अध्यक्षतामा ११ जना समूह निर्माण भएको छ। जस्मा संयोजक शान्ति […]

नामावली दर्ता गराउन छुटेकालाई फेरी आयोगको आग्रह

काठमाडौं,भदौं,३- निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । गत साउन ३२ गते ३ दिन थप गरेको नामावली संकलनको अवधी आज सकिने निर्वाचन आयोगले जनाएको छ । सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुबाट मतदाता नामावलीमा नाम दर्ता, संकलन भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले […]

यूएई सोसाईटीको सहयोगमा बर्दियामा थर्ड एलायन्सद्धारा त्रिपाल र झुल वितरण

बर्दिया,भाद्र,२-  साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले शुक्रबार बर्दियको बाढी […]

रुकुमको आठविसकोटमा अज्ञात रोगबाट २ सय विरामी

नरेश खड्का / रुकुम,भदौ,१-  रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् । नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण […]

बाढी-पहिरोका कारण मत्यु हुनेको संख्या १ सय १५ पुग्यो

काठमाडौं,साउन,३१- अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी पहिरो र डुबानमा परेर २५ घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । यस्तै २ हजार ८ सय ४७ घरमा पूर्ण क्षति भएको […]

डाईनामिक युथ क्लवले गर्‍यो तिज कार्यक्रम संगै बाढी पिडितलाई राहत संकलन

कोहलपुर,साउन,३०- श्री कृष्ण जन्मअष्ठमिको शुभ अवसर पारेर डाईनामिक युथ क्लवले तिज विशेष कार्यक्रम तथा बाढी पिडित लाई राहात संकलन कार्यक्रम सम्पन्न गरेको छ । जसबाट उठेको सम्पुर्ण रकम छिट्टैनै बाढी पिडित समक्ष पुर्‍याउने डाईनामिक युथ क्लबका अध्यक्ष भुवन भट्टराईले जानकारी दिनुभयो  । कार्यक्रम कोहलपुर ३ मदनचोक बाँकेमा सोमबार सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा […]

आफ्नै परिश्रमले घरपरिवार चलाउदै आएकी सुर्जा परियारको घरनै रहेन

केपि खनाल क्षेत्र/ लम्किचुहा कैलाली ,साउन,३१- लामो समय देखि देशभरी आएको बाडीपहिरोले जनताको जनजीवन कष्टकर बनायो नै त्यसगरी हिजो राती आएको हावाहुरी सङगैको वर्षाले लम्किचुहा नगरपालिका वार्ड ०३ व्यवस्थित नगरमा बिगत लामो समय देखि आफु एकल महिला भएर घरमै सिलाई कटाई गर्दै आफू र आफ्नो परिवारको पेट गुजारा गर्नु भएकी सुर्जा परियारको घर भत्किएको छ […]

बिहानी अनलाईनको आज प्रथम वार्षिक उत्सव मनाईयो

जापान,साउन,३०- बिहानी अनलाईन डटकमले आज आफ्नो प्रथम वार्षिक उत्सव जापानको फुकुओकामा मनाएको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो […]