देविराम कुसारी दाङ, साउन,९ – नेपाली काँग्रेस साविक गोल्टाकुरी काउँ इकाइ कमिटिको आयोजनामा गोल्टाकुरीको छरकट्टामा वृहत चुनावी सभा सम्पन्न भएको छ । इकाइ सभापति प्रकासमान वलीको सभापत्विमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव वुर्प सिचाइ मन्त्रि दिपक गिरीले काँग्रेसको जनलहर देखेर अन्यदल आत्तालिएको वताउनु भएको छ । दाङमा काग्रेसलाई फुटाउ र […]
समाज
नारायणगढ–मुग्लिन सडकमा पहिरो, भ्यान र ट्रक पुरियो
चितवन,असार,९- नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ ।प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट […]
असार २६ मा प्रदेशीको पिडा सार्वजनिक हुदैँ
रोशन घर्ति दाङ,असार,९- नवगायक तथा सर्जक कमल केसीको प्रदेशीको पिडा बोलको गित भिडियो असार २६ गते सार्वजनिक हुने भएको छ । विगत लामो समयबाट विदेशमा रहदै आउनुभएका केसीले प्रदेशमा हुदाको पिडा त्यतीबेला घर परिवारलाई सम्झीदाको पिडा लगायतका विभिन्न कथा बस्तु चित्रण गरी उक्त गित बजारमा भिडियो सार्वजनिक गर्न लाग्नुभएको हो । नवकलाकारहरुबाट निर्माण गर्न लागीएको […]
घोराहीलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान सुरु
नरेश खड्का, दाङ, असार, ८- प्लाष्ट्रिक झो लामुक्त बनाउन अभियान थालिएको छ । प्लाष्ट्रिक झो लामुक्त बनाउने विषयमा असार ५ गते दे खि घो राहीमा छलफल र अन्तर्क्रिया कार्यक्रमहरु गरिएको थियो । घो राही उपमहानगरपालिका–१४ मा रहे को जनचे तना टो ल, १५ मा रहे को उन्नतिनगर टो ल र वडा नं। १६ का अम्बिके […]
नेपालगंजलाई होटलको हप गराउन सकिन्छः उमा ग्रन्डन
मधुपौडेल बाँके,असार,७- नेपालगंजलाई होटलको हप बनाउन सकिने होटल तिरुपतिका सञ्चालक तथा होटल व्यवसायी संघ बाँकेका वरिष्ट उपाध्यक्ष उमा ग्रन्डनले एक अन्तरक्रियामा बताउनु भएको छ । होटल तिरुपति पहिलाको स्थानबाट नयाँ स्थानमा सारीए संग गरीएको एक अन्तक्रिया मा वरिष्ट उपाध्यक्ष ग्रन्डनले काठमाडौ पछिको होटलको विकासमा नेपालगंज दोस्रो स्थानमा रहेको हुदाँ सानो प्रयासमा पनि नेपालगंजलाई होटलको धनी […]
सुदुरपश्चिम सेवा समाज मलेसियाको चोधौँ अधिवेशनको तयारि पुरा
दिनेश खड्का (खप्तडी) मलेसिया,असार, ३- सुदुरपश्चिम सेवा समाज मलेसियाको चोधौँ अधिवेशनको सम्पुर्ण तयारि पुरा भएको छ । समाजको चोधौँ एतिहासिक अधिवेशन जुन १८ आईतबार हुने छ भने अधिबेशनको उद्घाटन नेपाली राजदुतावास मलेसियाका महामहिम डा.निरन्जनमा बस्न्यातले गर्ने निश्चित भैसकेको सल्लाहकार टेक बहादुर बुढाले जानकारी दिनु भएको छ। बिशिष्ट अतिथीका रुपमा अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेलि सेवा समाजका केन्द्रीय […]
हजारौँ ऐतिहासिक लिखत जोखिममा
काठमाडौ,असार,३- नेपालको इतिहास, संस्कृति तथा राजकाज व्यवस्थाबारे लेखिएका सनद, रोक्का, लालमोहरका हजारौँ चाङ जोखिमपूर्ण अवस्थामा छन् । भद्रकाली मन्दिर वरपरका चौघेरा भवनमा राखिएका ती सम्पत्ति संरक्षणका लागि खासै चासो पनि राखिएको छैन । त्यसै पनि जीर्ण भइसकेको भवन २०७२ सालको भूकम्पले थिलथिलो बनेको छ । भवन कुनै पनि बेला ढल्न सक्ने अवस्थामा छ । भवन […]
दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु
काठमाडौं,जेठ,३१- कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको आठवीस नगरपालिका४ मा नैनाल भन्ने ठाउँमा दुर्घटना भएको छ ।ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए । प्रमुख […]
कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु
होम योगी, कन्चनपुर, जेठ,३१- जनता आवास कार्याक्रमअन्तर्र्गत कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले सो कार्यक्रमअन्तर्गत कञ्चनपुरका दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको हो । स्वीकृत नमूना र कार्याविधि २०७३ को व्यवस्था अनुसार सर्भेक्षण फाराम भरेका दलित समुदायलाई छनोट गरी घर […]
विज्ञापन प्राधिकरण समिति गठन आवश्यक ः केसी
प्रेम बहादुर राम्जा घोराही,जेठ,३१- न्युनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले विज्ञापन प्राधिकरण समिति आवश्यकता रहेको बताउनुभएको छ । दाङको घोराहीमा भएको प्रदेश नम्बर पाँचमा श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्दै संयोजक केसीले यस्तो बताउनुभएको हो । सरकारी तथा निजीक्षेत्रको विज्ञापनहरुको समान वितरणका लागि विज्ञापन प्राधिकरण समिति गठन गर्न आवश्यकता रहेको संयोजक […]