काठमाडौं, ३० वैशाख – २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्तरी धादिङबाट विस्थापित भएर सदरमुकाम आसपासमा बसिरहेका र्भकम्पपीडित मतदान गर्न गाउ फर्किएका छन् । उम्मेदवारले मतदाता लैजान सवारीसाधन रिजर्भ गरिदिएपछि र्भकम्पपीडित शिविर खाली गरेर मत हाल्न गाउ गएका हुन् । दुई वर्षअघि र्भकम्पले बस्ती नै जोखिममा पारेपछि धादिङ सदरमुकाम आसपास बस्दै आईरहेका पीडित चुनावमा आफ्नै […]
समाज
स्वास्थ्य लाभको कामना
भक्तपुर २६ बैशाख , रफत सञ्चार क्लब केन्द्रीय समितिले क्लबका बाँके जिल्ला सचिव र कोषाध्यक्षको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । क्लबको भक्तपुरस्थित केन्द्रीय समितिले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी बाँके सचिव निकाता लामिछाने र कोषाध्यक्ष लक्ष्मी गौडेलको सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो । सचिव लामिछनेको स्कुटर दुर्घटनामा हातको अपरेसन तथा क्लवकी कोषाध्यक्ष […]
मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने
काठमान्डौ,बैशाख,२५- मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तहको चुनावलाई ध्यान दिँदै आउँदो जेठ तीन गतेसम्म सडक खुल्ला राख्ने निर्णय गरिएको छ । मजदुरहरु चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने भएकाले चुनावी कार्यक्रमलाई ध्यानमा दिएरु बटो खुल्ला राख्ने निर्णय गरिएको हो । यसअघि बिहान १० बजेदेखि […]
मतदान छाडेर यार्सा टिप्न पाटनतिर
जुम्ला[, २५ वैशाख – गाउँमा निवार्चनका लागि प्रचारप्रसार कार्य ती्रव भईरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको निर्वाचनमा मतदान नगरी कमाउन त्यसतर्फ लागेका हुन । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अधिकांश युवा प्रचार प्रसारका साथै नेतृत्वका लागि […]
८६ वर्षीय सगरमाथा आरोही शेरचनको निधन
काठमाडौं , बैशाख,२४- विश्वकै पाका सगरमाथा आरोहीका रुपमा किर्तिमान राख्न सगरमाथा अाराेहणमा निस्केका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको आधार शिविर पुगेर शनिबार निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनामा समेत काम गरेका पूर्व गोर्ख सैनिक शेरचन वैशाख ३ गते सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा निस्कनु भएकाे थियाे । शेरचनको आधार शिविरमा ५ बजेर […]
खुला दिशा मुक्त हुदै भीनपा
इन्द्र कार्की महेन्द्रनगर, बैशाख,२३ कञ्चनपूरको जेठो भीमदत्तनगर पालिकाले खुला दिशा मुक्त नगर पालिका हुने कार्यमा तीव्रता दिएको छ । यसै क्रममा भीमदत्त नगर पालिका वडा नं. ०८ लाई शुक्रवारका दिन एक कार्यक्रम गरि भीमदत्त नगर पालिकाका कार्यकारी अधिकृत रमेश गौतमले खुला दिशा मुक्त वडा भएको घोषणा गरेका छन् । वडा नं. ०८ का सचिव […]
मन्दिर निर्माणका लागि डेढ लाख बढि सङलन
रोशन घर्ति दाङ,बैशाख,२१- तुलसीपुर–७ तमाखेमा जानकी मन्दिर निर्माणका लागी करिब डेढ लाख बढी रकम सहयोग संकलन भएको छ । तुलसीपुर–७ तमाखेमा निर्माण हुन लागेको श्रीराम जानकी मन्दिर निर्माण समितिको आयोजनामा भएको धार्मिक कार्यक्रममा विभिन्न व्यक्तिहरुले उक्त सहयोग गरेका हुन् । निर्माण समितिका अध्यक्ष रेशमबहादुर ओलीको अध्यक्षता समाजसेवी भुवन भुसालको प्रमुख आतिथ्य एवं मन्दिर व्यवस्थापन समितिका […]
निवार्चनको लागि उत्साहजनक रुपमा उम्मेद्धवारी
रोशन घर्ति दाङ,बैशाख,२०- निर्वाचन आयोगले बैशाख ३१ गते पहिलो चरणमा सञ्चालन हुने ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत मङ्गलबार भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी दिनुभयो । […]
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै
इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१८ १२८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको […]
चालु आर्थिक बर्ष दाङमा दुई जिल्ला जोड्ने ५८ वटा सडक निर्माण हुदै
दाङ,बैशाख,५- चालु आर्थिक बर्ष २०७३ र ०७४ मा दाङमा आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने ५८ वटा सडक निर्माण भईरहेका छन् । ती मध्य चालुआर्थिक बर्षको दोस्रो चौमासिक सम्ममा पाँच वटा सडक मात्रै निर्माण पुरा भएका छन् । जिल्ला समन्वय समिति ( साबिक जिल्ला बिकास समिति ) दाङका अनुसार पञ्चकुले, सौडियार, धर्ना र हासिपुरका दुई […]