काठमाडौं,असार,२१-नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो । संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै हाल तोकिएको ५० प्रतिशत उडान संख्यालाई शतप्रतिशत पुर्याउन माग गरेको हो । हाल कायम भएको संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने […]
Flash
धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दो
काठमाण्डौं,असार,२१-नेपालमा पछिल्ला वर्षहरूमा धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दै गएको छ । व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् । पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर सात बिगाहा क्षेत्रफलमा धान रोप्दै छन् । कम लागतमा रोपाइँ गर्न सकिने भएपछि प्रविधिको प्रयोग गरेको उहाँले बताउनुभयो। धान […]
पोखरा विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा, ६ महिनामा सम्पन्न हुने
काठमाडौं,असार,१८-राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माणकार्य ६ महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । असार महिनाभित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले कोरोनाका कारण गति लिन सकेको थिएन […]
कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख
काठमाडौं,असार,१८-नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी नाम […]
नेपालमा एकैदिन २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु
काठमाडौं,असार,१८-विगत २४ घण्टामा नेपालमा २ हजार २९९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ जना र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना कुल २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको […]
बार्सिलोनासंग मेस्सीको सम्झौता समाप्त
एजेन्सी,असार,१७-लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ । गत रातिबाट मेस्सी फ्रि-एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् । विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् । बार्सिलोनाले छाड्ने […]
वैशाख २० देखि बन्द आन्तरिक उडान आजबाट खुल्यो
काठमाडौं,असार,१७-कोरोना महामारी नियन्त्रणका लागि भनेर गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान आज (बिहीबार) बाट खुला गरिएको छ। त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले सरकारको आदेशअनुसार हिजै (बुधबार) चारवटा वायुसेवाको उडान तालिका स्वीकृत गरिसकेको छ। प्राधिकरणका अनुसार जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरिएको हो। […]
राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं,असार,१७-राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ । अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको […]
क्यानडामा अत्यधिक गर्मीका कारण ६० जना बढीको मृत्यु
क्यानडा,असार,१६-अत्यधिक गर्मीका कारण क्यानडामा ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि अत्यधिक तापक्रम बढ्दा ६० बढी मानिसको मृत्यु भएको हो। मृत्यु हुनेमा ज्येष्ठ नागरिक धेरै भएको समाचारमा जनाइएको छ।ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि […]
एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै
काठमाडौं,असार,१६-नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ । हिजो […]








