काठमाडौं,जेठ,७-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताउनुभयो।उहाँले दुवै दाबी जाली र किर्ते भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव […]
Flash
डोटीमा ३६ लाखको लागतमा लिफ्ट खानीपानी आयोजना
डोटी,जेठ,७-शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा रू. ३६ लाख ३४ हजार ८८८ को लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । […]
प्रधानमन्त्रीमा ओली र देउवाको दावी,राष्ट्रपति भण्डारीको काँधमा निर्णय गर्ने जिम्मा
काठमाडौं,जेठ,७-संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा बहालवाला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ । ओली र देउवा दुबै जनाले आफ्ना पक्षमा बहुमत सांसद रहेको जिकीर गर्नुभएको छ।रमाइलो के छ भने दुबै नेताले एमालेका माधव पक्ष र जसपाका सांसदहरुको समर्थन आफूलाई रहेको दावी गर्नुभएको छ । […]
कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु ,८६०७ जना संक्रमीत थपिए
काठमाडौं,जेठ,७-पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज २३ हजार २ सय २६ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यस्तै,७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा एक सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।यो सँगै मृत्यु हुनेको […]
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं,जेठ,७-प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामा पनि नदिई अर्को सरकारका लागि आह्वान गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डे र प्रकृति खड्काले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्।उक्त रिट सर्वोच्चले दर्ता गर्न बाँकी रहेको अधिवक्ता भण्डारीले जानकारी दिनुभयो । राष्ट्रपतिको कार्यालयको कार्य कानुनी शासनको धज्जी […]
सरकारको नेतृत्व दाबी गर्न देउवा राष्ट्रपति कार्यालय पुगे
काठमाडौं,जेठ,७-नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक पक्ष र माधव नेपाल समूहले संयुक्तरुपमा संसदको बहुमत पुर्याई सरकारको नेतृत्व दाबी गर्न देउवा शितल निवस पुग्नु भएको छ । चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनीहरु अहिले राष्ट्रपति कार्यालय पुगेका हुन् । चारपक्षीय छलफलमा सहभागी एक नेताका अनुसार उनीहरुले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ […]
बाँकेमा थप १५ जना कोरोना संक्रमीतको मृत्यु
बाँके,जेठ,७-पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ८ जना, सल्यान र कैलालीका २-२ जना तथा बर्दिया, प्युठान र दाङका १-१ जना छन्। मृत्यु हुनेमा २५ वर्षदेखि ७१ वर्षसम्म उमेर समूहका छन्। जिल्ला […]
जसपाको संसदीय दलको बैठक बस्दै
काठमाडौं,जेठ,७-वैकल्पिक सरकारको चाबी हातमा लिएको जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ। राष्ट्रपति विध्या भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाले दलको बैठक बोलाएको हो। १० बजेलाई संसदीय दलको बैठक बोलाइएको र त्यहीँबाट पार्टीले वर्तमान परिस्थितिबारे […]
‘प्रतिज्ञा शब्द’शपथबाट हटाइयो,अब ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथ लिन सकिने
काठमाडौं,जेठ,७-सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको शपथग्रहण विवादमा तानिएपछि सरकारले बिहीबार शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेर ‘प्रतिज्ञा’ शब्द नै हटाएको छ । संविधानको धारा ७६ (३)अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ३० वैशाखमा पुनः प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट […]
आज देशभर मौसम बदली हुने,दिउँसो अधिकांश स्थानमा पानी पर्ने
काठमाडौं,जेठ,७-पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘ताउ–ते’ कमजोर भए पनि पश्चिमी न्यून चापीय प्रणाली आज देशभर वर्षा हुनेछ। शुक्रबार बिहान देशभरको मौसम सामान्य बदली रहेको छ।दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, प्रदेश २ […]









