काठमाडौं,माघ,२१-नेकपा एमाले जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।कुटाकुटबाट पार्टीका एक जना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको हो।त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हात हालाहाल भएको थियो। एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको […]
Flash
यू-१९ विश्वकप : अफगानिस्तानलाई १ विकेटले हराउँदै,नेपाल सुपर सिक्समा
काठमाडौं,माघ,१२-आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ।नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो। जितको लागि १४६ रनको विजयी लक्ष्य पाएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो।नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रन बनाउदै अर्धशतकिय इनिङ खेलेका […]
यू १९ विश्वकप : आज नेपाल र न्युजिल्याण्ड भिड्ने
काठामाडौं,माघ,७-आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ। नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन्।१९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो। यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगितामा सहभागी टोलीलाई चार […]
आज माघे संक्रान्ति : परम्परा अनुसार मनाइँदै
काठमाडौं,माघ,१-आज माघे सक्रान्ति पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले पनि आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ आज माघी मनाउने गर्दछन् । आज घिउ, चाकु, तरुल, सखरखण्ड तथा खिचडी खाने प्रचलन छ । पुस मसान्तका दिन उसिनेको तरुल माघ १ […]
मगर संघ क्षेत्रीय समिती गुन्माको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न
टोकियो,पुस,२९-नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा जापानको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।शनिवार माघी विशेष कार्यक्रम गर्दै माघे संक्रान्ती पर्व मनाईएको थियो। उक्त माघि विशेष कार्यक्रममा विभिन्न जापानमा रहेका प्रवासी मगर समुदायका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रमाईलो बनाएका थिए। औपचारिक कार्यक्रमको सभापतित्वमा नेपाल मगर संघ क्षेत्रीय समिती संघका अध्यक्ष रिदम रोका मगर […]
नेपाल मगर संघ जापानले आज माघे संक्रान्ती पर्व मनाउदै
टोकियो,जापान,पौष,२८-नेपाल मगर संघ जापानले आज शनिवार माघे संक्रान्ती पर्व मनाउदैछ।नेपाल मगर संघ जापानको आयोजनामा २६ औँ लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रम हुन लागेको हो । प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै यो सांगीतीक कार्यक्रम गर्न लागेको मगर संघ जापानले जनाएको छ।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ। […]
नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
काठमाडौं,पुल,१९-नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो। प्रधानमन्त्री पुष्पकमल […]
प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफलाई
काठमाडौं,पुस,१८-प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ। बुधबार कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि जितेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनायो।
नेपाली महिला क्रिकेट टिमका विकेटकिपर ज्योतिले लिए सन्यास
काठमाडौं,पैष,१८-नेपाली महिला टिमका विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएका छन्। नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योतिले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएका हुन्। आज भएको प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको फाईनल खेलमा कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बललाई उपाधी जिताए संगै उनले सन्यास लिएकी हुन्।ज्योतिले सन् २०११ देखि […]
कोरिया रोजाइको श्रम गन्तव्य, प्रभावकारी सहजीरकण नहुँदा बारम्बार समस्या
काठमाडौं,पुष,१८-सन् २००८ मा सरकारी तवरमा श्रम सम्झौता भएसँगै नेपालीहरुका लागि कोरिया वैदेशिक रोजगारीका लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ। मुलुकमा रोजगारी नपाएका युवाका लागि दुःख भएपनि आकर्षक तलवका कारण कोरिया प्रमुख रोजाइमा पर्ने गरेको हो।यसैका लागि फारम भर्ने विषयमा गत शुक्रबार झडप हुँदा अनाहकमा निर्दोष दुई युवाको ज्यान गयो।यसको मूल जड के थियो त ? […]




