सुर्खेत,माघ,१५-सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् । कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र आज दिनभर तनावग्रस्त भएको थियो […]
Flash
सुर्खेतमा भोली बुधबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी
सुर्खेत,माघ,१४-जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ । वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो । पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर क्षेत्रसम्म […]
मेस्सीलाई मनपर्ने पाँच फुटबल स्टार को को हुन् ?
काठमाडौं,माघ,१४-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले हालै आफ्ना पाँच मनपर्ने फुटबलरको नाम बताएका छन् । स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा मेस्सीले वर्तमान समयमा आफ्ना पाँच मनपर्ने स्टारको नाम बताइरहँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्। मेस्सीले वर्तमान समयमा आफूलाई पहिलो नम्बरमा नेमार जुनिएर मनपर्ने बताए। त्यसपछि सर्जियो अग्वेरो, केलिएन एमबाप्पे, इदेन ह्याजार्ड र लुइस स्वारेज मेस्सीको नजरमा वर्तमानका स्टार […]
एएफसी यु-२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियालाई -AFC U23
थाइल्याण्ड,माघ,१४-थाइल्याण्डमा सम्पन्न एएफसी यु–२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियाले जित्न सफल भएको छ ।समूह चरण बाटै अपराजित र प्रभाबकारी प्रदर्शन गर्दै आएको दक्षिण कोरिया फाइनलमा साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै पहिलोपटक यु-२३ च्याम्पियनसिप बनेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा ११४ औं मिनेटको फाइदा उठाउदै कोरियाले […]
विद्यालय पुनर्निर्माणपछि लक्ष्मी माविका विद्यार्थी फुरुंग, नयाँ भवनले बिर्सायो भूकम्प
गोरखा,माघ,१३-विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा । पानी पर्दा हिलो घामलागे धूलो, बाहिर निस्केर खेल्ने ठाउँमा ढुंगा र बालुवाको पहाड। ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा यस्तै नियतिका साथ […]
नेपाली कथानक चलचित्र “गन्तव्य यो जिन्दगीको” छाँयाकन सुरु
काठमाण्डौं,माघ,१३-नेपाली कथानक चलचित्र “गन्तव्य यो जिन्दगीको” को रोल्पाको रुन्टिगढि मन्दिरमा शुभमुर्हत सहित छाँयाकन सुरु भएको छ । थ्रीलेन ईन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको “गन्तव्य यो जिन्दगीको” रोल्पामा गित छाँयाकन सुरु गरिएको केही तस्बीर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र छाँयाकन सुरु भएको जानकारी दिएको हो । चलचित्र “गन्तव्य यो जिन्दगीको” को सामाजिक कथावस्तु समेटेर बन्न लागेको निर्देशक […]
तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्छु: अग्नि सापकोटा
काठमाडौं,माघ,१२-नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफुले तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्ने बताईएको छ । निर्वाचित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले प्राप्त जिम्मेवारी निष्पक्ष भएर पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाली काँग्रेसले शंका गरेजस्तो अवस्था आउन नदिने उहाँको भनाइ थियो ।त्यसैगरी विभिन्न राजनीतिक दलका नेताहरुले पनि नवनिर्वाचत सभामुखले निष्पक्ष भएर काम गर्ने […]
कोरोना भाइरसको संक्रमणबाट ४२ को मृत्यु, १४ सय संक्रमित : युरोपमा पनि फैलियो
एजेन्सी,माघ,१२-चीनका राष्ट्रपति सी चिनपिङले खतरनाक नयाँ कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको बताएका छन् । लुनार नयाँ वर्षको अबसरमा आयोजित विशेष बैठक पछि बौल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अबस्थाको सामना गर्नु परेको बताए । चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा ४२ पुगेको छ ।१४ सय संक्रमित भेटिएका छन् । सेनाको विशेष मेडिकल समुह वुहान […]
आज सभामुख निर्वाचन- अग्नि सापकोटा निर्विरोध हुने निश्चीत
काठमाडौं, माघ १२-संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुंदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह् तीन बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ ।सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उहाँ निर्विरोध हनेछन् । […]
‘ए’ डिभिजन लिग फुटबल – आर्मी र एनआरटीको बराबरी
काठमाडौं,माघ,११-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मी १० खेलाडीमा सिमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि आर्मीले गोल गर्न सकेन । उसका लागि एनआरटीका गोलकिपर अजित प्रजापति बाधक बनेका थिए । आर्मीका पदक पटकको […]

