काठमाडौं,कार्तीक,१४-राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद त्याग गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। अब महिला राष्ट्रिय टोली हेर्दिन, उनले भने,’सायद अब क्लब हेर्छु होला।’ तामाङको नेतृत्वमा महिला टोलीले गत वर्ष वाफ च्याम्पियनसिप खेलेको थियो।त्यतिबेला […]
Images
प्रधानमन्त्री ओली पुगे फाईनल हेर्न, तर साफमा नेपाल फेरी चुक्यौ,
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाईनल हेर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पुग्नु भएको थियो। तर दुर्भाग्यवश १२ वर्ष सम्म साफ़ च्याम्पियनको फाईनल पुगेको नेपालले फेरी हार व्यहोरेको छ। फाईनल खेल सुरु हुनु पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मैदानमै पुगेर नेपाली खेलाडीलाई हौसलाका दिए पनि नेपाली टीमले पराजय बेहोरेको छ। अहिले सामाजिक संजालमा प्राधानमन्त्री केपी शर्मा ओलीको […]
महिला साफ च्याम्पियनसीपको उपाधी बंगलादेशलाई
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको उपाधी बंगलादेशले जितेको छ। दशरथ रगंशालामा आज भएको खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले जितेको हो। निकै रोमाञ्चक भएको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितु चक्माले गोल गर्दै अग्रता बनाएका थिए। यस्तै गोल खाएको २ मिनेटमै अमिसा […]
बंगलादेशलाई एक गोलको अग्रता, रितु चक्माले गरे २ गोल
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेल नेपाल र बंगलादेशले एक गोलको अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। तर खेलको ८० औं मिनेटमा ३० यार्डबाट रितु चक्माले क्रस मार्फत हानेको प्रहारले सिधैं गोल पोष्टको […]
दोस्रो हाफ रोमाञ्चक नेपाल र बंगलादेश दुवैको पोष्टमा गोल
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको दोस्रो हाफमा बंगलादेशले अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन्। यो पनि पढ्नुहोस् ।। साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी
साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको पहिलो हाफ नेपाल र बंगलादेशले बराबरी खेलेका छन्। दशरथ रंगशालामा सुरु भएको खेलमा दुवै देशका टिमले बराबरी खेलेका हुन्। खेलको सुरुवाती समयमै नेपाली डिफिण्डरले गरेको गल्ती गर्दा पाएको अवसर बंगलादेशी खेलाडीले सदुपयोग गर्न सकेन।उनले हानेको प्रहार गोल पोष्टको बारमा लागेर फर्किएको थियो। यस्तै : खेलको १० औं मिनेटमा नेपालको तर्फबाट अमिसा […]
महिला साफ च्याम्पियनसीप फाइनल सुरु
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । फाइनल खेल नेपाल र बंगलादेश भइरहेको छ। यो समाचार तयार पार्दा सम्म कुनै पनि टिमले गोल गर्न भनेको सकेको छैन्।खेल सुरु भएको केहि मिनेटमै बंगलादेशले पाएको सुनौलो अवसर सदुपयोग गर्न सकेन। नेपाली डिफिण्डरले गरेको गल्तीको अवसर गुमाएको हो। यस्तै खेलको १० औं मिनेटमा अमिसा कार्कीले […]
साफ च्याम्पियनसिपको उपाधीका लागी आज नेपाल र बंगलादेश भिड्ने
टोकियो,कार्तिक,१४-नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग आज बुधबार खेल्दैछ। यसअघि पाँच पल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध खेल्न लागेको हो । नेपालले साविक विजेता बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे खेल्दै छ।गत संस्करणमा नेपालमाथि ३-१ को जित निकाल्दै बंगलादेश पहिलोपल्ट च्याम्पियन बनेको थियो। एन्फाले नै टिकट […]
विश्वकप लिग-२ मा नेपालको जित
टोकियो,कार्तिक,१४-नेपालले आईसीसी विश्वकप लिग -२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्य एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टीयु क्रिकेट मैदानमा थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ४२ बलमा […]
नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट बुधबार मात्र किन्न पाईने
टोकियो,जापान,१३-साफ च्यम्पियनसिपको फाईनल खेल भोली बुधबार हुदैछ। नेपाल र बंगलादेशबीच हुने फाईनल खेलका लागि एन्फाले बन्द गरेको टिकट बिक्री पुन: खुलाएको छ तर अनलाइनबाट भने टिकट काट्न नपाइने भएको छ। नेपाल र भारतबीचको सेमीफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पत्न भएपछि एन्फाले बुधबार हुने खेलको टिकट बिक्री रोकेको थियो। फाइनलमा […]