साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाण्डौं,कार्तिक,११-नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ। निकै विवाद र मनोरञ्जनात्मक रुपमा सकिएको खेलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि […]

ब्रेकिंग न्यूज : नेपाल १० खेलाडीमा सिमीत

काठमाण्डौं,कार्तिक,११-साफ च्याम्पनसिपको सेमिफाईनल खेलमा नेपाल १० खेलाडीमा सिमीत बनेको छ। नेपालका स्टाईकर रेखा पौडेलले दोहोरो पहेँलो कार्ड पाए पछि रेफ्रिले रेड कार्ड दिएको छ। रेखाले रेड कार्ड पाए संगै घरेलू मैदानमा दर्शकले रेफ्री विरुद्ध चर्को रुपमा रेफ्री आउट भन्दै नारा लगाए पछि खेलको सुरक्षालाई मध्यनजर गर्दै खेल केही समयका लागी रोकिएको थियो।  यो समाचार तयार पार्दा […]

साफ सेमिफाईनल: नेपाल-भारतको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं,कार्तिक,११-साफ महिला च्याम्पियनसीप २०२४ को दोस्रो सेमिफाइनलमा अहिले भइरहेको नेपाल र भारतबीचको खेलको पहिलो हाफ खेल बराबरी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन्।रंगशालामा लामो समयपछि खेल हेर्न दर्शकको उपस्थित उल्लेखनीय रहेको छ। खेलको सुरुदेखि नै भारतले आक्रमक फुटबल खेल्दै नेपालमाथि दबाब बनाएको थियो।तर गोल गर्न सकेन ।पहिलो […]

विश्वकप लिग-२: नेपालले आज अमेरिकाविरुद्ध खेल्ने

काठमाडौं,कार्तिक,११-आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ।आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका संग खेल्न लागेको हो। लिगमा नेपाल खराब लयबाट गुज्रिरहेको छ।तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ।नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ।  घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ। अमेरिकाले नौ […]

साफ महिला च्याम्पियनसिप : नेपालले भारतको सामना गर्ने

काठमाडौं,कार्तिक,११-साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन्। त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन्।खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ। आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ।यो खेल साँझ साँढे ६:३० बजे शुरु हुनेछ। साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको […]

नेपाली चलचीत्र “खुस्मा” टोकियोमा प्रदर्शन

टोकियो,कार्तिक,४-नेपाली कथानाक चलचित्र ‘खुस्मा’ जापानको राजधानी टोकियोमा आज आईतवार प्रदर्शन भएको छ। जापानका लागी कपि राईट पाएको खुर्पेटो प्रोडक्शन र टोकियोमा प्रेम प्रकाश रोका मगरको टिमको आयोजनामा टोकियो स्थित नाकानो जिरो हलमा प्रदर्शन भएको हो। खुस्मा फिल्म हेर्न टोकियो आसपासमा बस्ने थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो।खुस्मा फिल्मले टोकियोमा दर्शकको राम्रै साथ पाएको छ। फिल्ममा विशेष […]

जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, टोकियोमा सबै भन्दा बढी

काठमाडौं,कार्तिक,३-जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख नाघेको छ। जापानको न्याय मन्त्रालयले सन् २०२४ को जून को अन्त्यसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको संख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको हो। करिब १२ वर्षको अवधीमा आठ गुणाले वृद्धी भएको छ।सन् २०१२ मा जम्मा २४ हजार ७१ जना नेपालीहरु मात्र जापानमा बसोबास गर्थे। […]

आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै

काठमाडौं,असोज,२७-नेपालीहरुको महान पर्व बडा दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ।हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ। नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो।  टाढाटाढा जानु पर्ने […]

आज बडा दशैं, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदै

टोकियो,जापान,असोज,२६-नेपालीहरुको महान् चाडको मुख्य दिन आज बडा दशैं।मान्यजनबाट निधारमा टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ। घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाईने गरिन्छ। यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक […]

दशैंको आज सातौ दिन घरघरमा फूलपाती भित्र्याइदै

काठमाडौं,असोज,२४-दशैको सातौ दिन आज दुर्गाभवानीको सातौ रुप कालरात्रीको पुजा आरधना गरी मनाइदै छ। घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि दशैं सुरु हुन्छ। नवरात्रीको सातौ दिन,आज घरघरमा फूलपाती भित्याइने गरिन्छ।हरेक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइदैछ। नवपत्रकाको […]