काठमाडौं,चैत,५- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ ।पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध […]
Images
बाँकेमा होलीको चहलपहल शुरु
नेपालगन्ज, चैत्र,०४- असत्य माथि सत्यको विजय उत्सबका रुपमा मनाउने होलि पर्व अाउन दुई दिन बाकी रहदै बाँकेको नेपालगन्जमा चहलपहल शुरु भएको छ । नेपालगन्जको त्रिभुवन चोक नजिकै बिच सडकमा होलिको अविर, माला राखेर फुटपाथे पसलहरु सञ्चालन गरिएको छ भने अन्य ठाउँ ठाउँमा पनि अविर लगायतका सामान बिक्री वितरणका लागि राखिएको पाईन्छ । त्यसै गरी विभिन्न […]
चैत्र भित्रै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै
नेपालगन्ज,चैत्र,०४- राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा चैतभित्रै हुने जनाएको छ । नेपालगञ्ज रंगशाला परिसरमा आज मिडिया सेन्टरको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले चैतको २५ देखि ३० गतेसम्ममा प्रतियोगिताको औपचारिक उद्घाटन हुने बताउनुभयो । प्रतियोगिताको उद्घाटन ढिलोमा अन्तिम साता गरिएपनि प्रतियोगिताका विभिन्न खेलहरु भने २० गतेदेखि […]
चैत्र १ र २ गते देवकोटा हेल्थकेयर नेपालगन्जमा डा.कविता अधिकारी आउँदै
नेपालगन्ज,चैत्र,०१- नेपालगन्जको पासङ्ल्हामु मार्ग स्थित देवकोटा हेल्थकेयर सेन्टर एवं निर्मल फार्मेसिमा आज(शुक्रबार ) र भोलि(शनिबार) वरिष्ठ स्त्री प्रसुती तथा नि:सन्तान रोग विशेषज्ञ डा. कविता अधिकारी आउँने हुनुभएको छ। डा. अधिकारी लामो समय देखि काठमाडौ स्थित थापाथली प्रसुती गृहमा कार्यरत हुनुहुन्छ। डा.द्वारा शुक्रबार र शनिबार देवकोटा हेल्थकेयर सेन्टरमा बिरामिहरुले निम्नलिखित सेवाहरु लिन सक्नेछन: >नि: सन्तान दम्पती(बाँझोपन) […]
नाम मात्र को दैलेख महोत्सव ? पर्यटनको नाममा व्यापार ?
दैलेख,चैत्र,१- महोत्सव भनेपछि केहि नयाँ पन दिनु आयोजकको दायित्व हो तर दैलेखमा यसको ठिक उल्टो भएको छ । दैलेख जिल्ला एक ऐतिहासीक तथा पर्यटकीय जिल्ला हो तर दैलेख महोत्सवमा यसको कुनै कुरा झल्किएको छैन् । विगतका वर्ष झै यसपटक पनि कुनै नयाँ पन देखिएन । स्टलहरुमा त्यहि कपडा,भाडाकुडा, होटल हरुका स्टल मात्र रहेका छन् । […]
एक थान भरुवा बन्दुक सहित सुर्खेतमा एक जना पक्राउ
सुर्खेत,फाल्गुन,३०– एक थान भरुवा बन्दुक सहित बिहीबार एक जनालाई इलाका प्रहरी कार्यालय छिन्चुले सुर्खेतको भेरिगङ्गा नगपालिका ६ झिग्निबाट नियन्त्रण मा लिएको छ । फाल्गुन २९ गते बुधबार सन्ते सुनार भनेर चिनिने ब्यक्तिको घरमा लुकाइ छिपाइ अबैद रुपमा भरुवा बन्दुक छ भन्ने सुचनाका आधारमा घर खान तलास गर्दा १ थान भरुवा बन्दुक,बन्दुकमा प्रयोग गरिने बारुद,गन्धक र […]
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी जनचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न
नेपालगन्ज,फाल्गुन,३०- श्रम तथा रोजगार कार्यालय नेपालगन्ज बाँकेको अायोजनामा अाज नेपालगन्जको न्यु ईन्द्रेणी होटल न्यु रोडमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी स्थानीय स्तरमा जनचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय बाँके नेपालगन्जका कारखाना प्रमुख हरिशरण चौलागाईंको अध्यक्षता , अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं ५ का संयोजक दान बहादुर वलीको बिशिस्ट […]
पाल्पालीको रोईला गित ‘बाहिर देख्दा दाई बहिनी’ सार्वजनिक
नेपालगन्ज,फाल्गुन,२९- लोक तथा दोहोरी गायिका निरुता सिहं पाल्पालीको आवाजमा सजिएको नयाँ ठ्ट्यौली रोइला गित ‘बाहिर हेर्दा दाई बहिनी’ सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक तथा सर्जक पुरुषोत्तम गैरेको लय शव्द र स्वर रहेको रोइला गितलाई पाल्पामा छायांकन गरीएको छ । शुभतारा म्युजिक प्रालिको प्रस्तुतिमा सागर न्यौपाने र दिपेश न्यौपानेको ठट्यौली रोइला गितमा बाहिर […]
महोत्सवद्वारा जलबायु मैत्री कृषि तथा आइपिएम प्रविधिलाई सम्मान पत्र प्रदान
नेपालगन्ज,फाल्गुन,२९- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न प्रादेशिक महोत्सव २०७५ को समापनको दिन बुधबार महोत्सवले बिभिन्न स्टलहरुलाई सम्मान पत्र प्रदान गरेको छ। विभिन्न स्टलहरुको माँझमा प्राङ्गारीक तरकारी जलवायु खेती गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ महोत्सवको स्टल न.१७ मा आफ्नो प्रदर्शनी गरे बापत जलवायु मैत्री कृषि तथा आइपिएम प्रविधि स्टल पनि महोत्सवद्वारा सम्मानित भएको छ। […]
अन्तर मावि उपमेयर छात्रा क्रिकेटको उपाधी नेपालगञ्ज मोडेल एकेडेमीलाई
नेपालगञ्ज,फाल्गुन,२८- नेपालगञ्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेटको उपाधी नेपालगञ्ज मोडेल एकेडेमीले चुम्न सफल भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको मंगलबार भएको खेलमा होलिल्याण्ड माविलाई १ रनले पराजित गर्दै मोडेल एकेडेमीले उपाधीमा आफनो हातमा पार्न सफल भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको नेपालगञ्ज […]
