आजको राशिफल ।। फाल्गुन ५ गते शुक्रबार

काठमाण्डौ,फाल्गुन,५-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ५ गते शुक्रबार, (फेब्रवरी १७ तारिख ) फाल्गुन कृष्ण द्धादशी तिथि। आज फाल्गुन ५ शुक्रबारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

आजको राशिफल ।। फाल्गुन ३ गते बुधवार

काठमाडौं,फाल्गुन,३-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ३ गते बुधवार, (फेब्रवरी १५ तारिख ) फाल्गुन कृष्ण दशमी तिथि।आज अन्तराष्टिय बाल्यकाल क्यान्सर दिवस पनि रहेको छ। आज फाल्गुन ३ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मन भावुक र उत्ताउलो बन्नसक्छ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु […]

नेपालद्धारा नामिबियामाथी कीर्तिमानी जित

काठमाडौं,फाल्गुन,२-आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले बनाएको सबैभन्दा ठूलो स्कोर हो । नेपालको जितमा कुशल भुर्तेलले […]

आज विश्व रेडियो दिवस,नेपालमा पनि मनाइदै

काठमाडौं,फाल्गुन,१-आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो।रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउन थालिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा […]

आजको राशिफल ।। फाल्गुन १ गते सोमवार

काठमाडौं,फाल्गुन,१-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १ गते सोमवार, (फेब्रवरी १३ तारिख ) फाल्गुन कृष्ण अष्टमी तिथि।आज कुम्भ संक्रान्ती/विश्व रेडीयो दिवस/जनयुद्ध दिवस पनि रहेको छ। आज फाल्गुन १ सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । विपरीत वर्ग प्रति आकर्षण […]

जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

टोकियो,माघ,२७-जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ।ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३ औं महीनामा बढेको बीओजेले बताएको छ।योसँगै डिसेम्बरमा वृद्धिदर १०.५ प्रतिशतले बढेको उल्लेख गरिएको छ। उक्त अवधिमा आयात मूल्य एक वर्षअघिको तुलनामा १७.८ प्रतिशतले […]

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधीका लागी आज नेपाल र बंगलादेश भिड्ने

काठमाडौं,माध,२६-साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ । आज बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो ।नेपालले भुटान र भारतलाई हराएर […]

आजको राशिफल ।। माघ २५ गते बुधवार

काठमाडौं,माघ,२५-आज विक्रम संवत २०७९ साल माघ महिनाको २५ गते बुधवार, (फेब्रवरी ८ तारिख ) माघ फाल्गुन तृतिया तिथि। आज माघ २५ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि […]

भारतलाई ३-१ गोलले हराउदै नेपाल फाइनलमा प्रवेश

काठमाडौ,माघ,२५-नेपाल बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो । बंगलादेशको राजधानी ढाकाको मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि प्रिति राई, अञ्चली चन्द र अमिसा कार्कीले एक/एक गोल गरेका थिए । भारतका तर्फबाट भने अपूर्ण […]

आजको राशिफल ।। माघ २४ गते मंगलवार

काठमाडौं,माघ,२४-आज विक्रम संवत २०७९ साल माघ महिनाको २४ गते मंगलवार, (फेब्रवरी ७ तारिख ) माघ फाल्गुन द्धिर्तीया तिथि। आज माघ २४ मंगलवारको राशीफल !!आज सुरक्षित ईन्टरनेट दिवस पनि रहेको छ। मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । वृष […]