काठमाडौं, माघ, ४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेशप्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताउनु भएको छ । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराइ आज थाइल्यान्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेशप्रमुख ढिलै भएपनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भएपनि कहाँ–कहाँ अस्थायी राजधानी तोक्ने […]
Images
समानुपातिकतर्फ प्रदेशसभा विजयी सदस्य उम्मेदवारहरुको (नामावली)
काठमाडौं, माघ,४- निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ । आयोगकाअनुसार विजयी उम्मेदवारको नामावली यस्तो रहेको छ । प्रदेश नम्बर–१ नेकपा एमालेः प्राप्त सिट संख्याः १५ १. वीनादेवी राई २. सावित्री जोशी ३. उषाकला राई ४. कृष्णकुमारी राई ५. पदमकुमारी गुरुङ ६. […]
चिठ्ठा परेको भनेर ठगी गर्नेको बिगबिगी
अराज सिहं बेल्बासे/ कपिलबस्तु,माघ,४- लाखौंको चिठ्ठा परेको भन्दै भाइबर तथा इमो बाट ठगी गर्ने १ जनालाई वडा प्रहरी कार्यलय चन्द्रौटाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर थाना शाहपुरका २८ बर्षिय अजित कुमार सिंह रहेका छन् । उनलाई प्रहरीले चन्द्रौटाको जस्मिन मनि टान्र्सफर बाट चिठ्ठा पर्यो भन्दै ठगि गरिएकाको पैसा निकाल्दै गर्दा पक्राउ गरेको […]
महेन्द्रनगरको खुला मञ्चमा विराट सत्संग समारोह हुने
इन्द्र कार्की/ महेन्द्रनगर,माघ,४- नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महेन्द्रनगरको खुला मंचमा विराट सत्संग समारोह २०७४ हुने भएको छ । भोली शुक्रवार (माघ ५) देखि सञ्चालन हुने सत्संगको सम्पुर्ण तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ । महेन्द्रनगरमा पहिलो पटक हुन लागेको सत्संगले आध्यात्मिकका माध्यमवाट मानिसलाई ज्ञान दिने उदेश्य रहेको छ । सत्संगको उद्घाटन सिँचाइमन्त्रि […]
चलचित्र नेप्टेको पहिलो गित सार्वजनिक
रोशन घर्ति/ दाङ,माघ,४- चलचित्र ‘नेप्टे’को लोक लयमा आधारित पहिलो गीत सार्वजनिक गरिएको छ ।चलचित्र नेप्टे आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको ‘सुपारी ‘काँचो’ बोलको गीत रिलिज भएको हो । चैत्र ३० गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ । यो गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, […]
चलचित्र “साली कसको भेनाको ” मा नवनायक देवसागर र नायिका मरिष्का पोख्रेल बीच रोमान्स
सरला सुबेदी/ चितवन,माघ,३- नेपाली कथानक चलचित्र साली कसको भेनाको मंगलबार देखी चितवनमा शुभारम्भ गरिएको छ। मुभिङ पिक्चर्स प्रा.लि द्वारा निर्मित उक्त चलचित्र को शुभ मुर्हत मा बरिष्ठ कलाकार रिद्दिचरण श्रेष्ठले क्ल्याप ठोकेर शुभारम्भ गरेका हुन् । भद्र भुजेलले निर्देशन गर्ने चलचित्र लाई उद्योग बाणिज्य संघ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले क्यामेरा को रेकोर्ड बटन थिची […]
ट्याक्टरको ठक्कर बाट शिबपुरमा १ जनाको मृत्यु
अराज सिहं बेल्बासे/ कपिलबस्तु,माघ, ३- शिबराज नगरपालिका १ शिबपुरमा ट्याक्टरको ठक्कर बाट १ जनाको ज्यान गएको छ । हाइवे पेट्रोल पम्प नजिकै लु २ त ५७१३ नम्बरको ट्याक्टरको को ठक्कर बाट मोटरसाइकलमा सवार शिबराज १ का २४ बर्षिय खुमान सिंह पुनको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झबिन्द्र भट्टराइले जानकारी दिनु भयो । […]
को हुन् अनुराधा कोईराला भन्छिन् : नयाँ सरकारले हटाएपनि दुःख मनाउ गर्दिनँ
काठमाण्डौं,माघ,३- सरकारले तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा माइती नेपालकी संस्थापक एवं समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गरेको छ। कोइरालाले प्रदेश प्रमुखमा नियुक्त भएसंगै आफूमाथि जिम्मेवारी थपिएको प्रतिक्रिया दिनुभएको छ । देउवा सरकारले गरेका नियुक्ति नयाँ सरकारले फेर्ने भन्ने आशंकालाई लिएर गरिएको प्रश्नमा उहाँले त्यस्तो भएमा आफूले कुनै दुःख मनाउ नगर्ने प्रतिक्रिया दिनुभयो । ‘म आफ्नो व्यक्तिगत लाभलाई […]
पहिलो प्रदेश प्रमुख: को कस्ता छन्
काठमाडौं माघ,३- आज अपरान्ह बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरु चयन गरेको छ। नियुक्त गरिएका प्रदेश प्रमुखहरुमा प्रदेश- १ मा प्राध्यापक गोबिन्द सुब्बा, प्रदेश- २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश-३ मा अनुराधा कोइराला, प्रदेश-४ मा बाबुराम कुँवर, प्रदेश-५ मा उमाकान्त झा, प्रदेश-६ मा दुर्गाकेशर खनाल र प्रदेश-७ मा मोहनराज मल्ल छन्। उनीहरुको राजनीतिक […]
पेट्रोल र डिजेलको भाउ फेरि बढाइयो
काठमाडौं, माघ, ३- पेट्रोलियम पदार्थको भाउ फेरि बढाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल एवं मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको जनाएको छ । अब पेट्रोलको मूल्य बढेर प्रतिलिटर १०३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ८१ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले […]









