विश्वकप फुटबल : सविक उपविजेता क्रोएसिया भयो तेस्रो

काठमाडौं,पौष,३-कतारमा जारी फिफा विश्वकपमा साविक उपविजेता क्रोएसिया तेस्रो भएको छ।शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो। यसैविच ऐतिहासिक टिम मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ। खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे।मोरक्कोका लागि अच्राफ दारीले एक गोल फर्काएका थिए।खेलको सातौं […]

नयाँ सरकार गठन गर्न दलहरूसँग ३० दिन समय

काठमाडौं,पौष,२-निर्वाचन आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई निर्वाचनको अन्तिम मतपरिणाम बुझाइसके पछि सरकार गठनको ’काउन्ट डाउन’ सुरू भएको छ ।सरकार गठनका लागि दलहरूले ३० दिनको समय पाएका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न कम्तिमा १ सय ३८ सांसद आवश्यक हुन्छ।अहिले सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), […]

विश्वकप फुटबल : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को भिड्ने

दोहा,कतार,पौष-कतारमा जारी विश्वकप फूटवल अन्तर्गत आज शनिवार क्रोएशिया र मोरोक्कोबीच खेल हुने भएको छ। सेमी फाइनलमा पराजित भएका ती दुवै राष्ट्रले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्।खालिफा स्टेडिएममा उक्त खेल नेपाली समय अनुसार राति पौने नौ बजे शुरु हुनेछ।सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो।सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित […]

निर्वाचन आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै

काठमाडौं,मंसिर,२९-निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम बिहीबार राष्ट्रपति भण्डारीलाई बुझाउने जानकारी दिनुभएको थियो।यस्तै, प्रदेश सभा निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ । पत्रकार सम्मेलनमा प्रमुख […]

विश्वकप फुटबल : अर्जेन्टिना र साविक विजेता फ्रान्स फाईनलमा भिड्ने

दोहा,कतार,मंसिर,२९-कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने भएको छ ।  बुधबार राती कतारको अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई हराउदै लगातार दोस्रो पटक विश्वकपमा पुगे संगै यी दुई टोलीको भेट भएको हो ।   मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फाईनलमा प्रवेस गरेको हो।फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल […]

विश्वकप फुटबल : आज साविक विजेता फ्रान्स र मोरक्को भिड्ने

काठमाडौं,मंसिर,२८-कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को दोस्रो सेमिफाइनलमा आज विश्व विजेता फ्रान्स मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल बुधवार (आज) राति नेपाली समय अनुसार १२ः४५ बजे शुरु हुनेछ ।  फ्रान्स पछिल्लो संस्करणको फिफा विश्वकप विजेता टोली हो । अफ्रिकी महादेशको राष्ट्र मोरक्को भने पहिलो पटक सेमिफाइनल खेल्दैछ। उक्त खेलको विजेताले पहिलो सेमिफाइनल खेलको विजेता टोली […]

विश्वकप फुटबल: क्रोएसियालाई हराउदै अर्जेन्टिना फाईनल प्रवेश

दोहा,कतार,मंसिर,२८-क्रोएसियालाई हराउदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना फाईनल पुगेको हो । अर्जेन्टिनाका लागि पहिलो हाफको ३४ औं मिनेटमा पेनाल्टी मार्फत मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए ।क्रोएसियाका गोलकिपर डोमिनिक अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले […]

पहिलो हापमा क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता

दोहा,कतार,मंसिर,२८-कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा अहिले अर्जेन्टिना र क्रोएसिया बिच खेल भैईरहेको छ । दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको छ। खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको […]

विश्वकप फुटबल:आज सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने

दोहा,कतार,मंसिर,२७-कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा आज मंगलवार अर्जेन्टिना र क्रोएसिया बिच खेल हुनेछ । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया बीचको खेल नेपाली समय अनुसार मंगलवार राति पौने १ बजे हुनेछ । यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ। यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै […]

अध्यादेशमा मानव अधिकार आयोगको चासो, अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

काठमाडौं,मंसिर,२७-राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी ल्याएको अध्यादेशका विषयमा सरकारसँग जानकारी माग गरेको छ । सरकारको निर्णयबारे सञ्चार माध्यमबाट थाहा पाएको भन्दै आयोगले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग यथार्थ विवरण माग गरेको जनाएको छ।‘आयोगले यस सम्बन्धमा यथार्थ विवरण माग गर्दै आज नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको […]