नेपालका कप्तान किरण आबद्द पन्जाब हिरो आईलिग च्याम्पियन

काठमाडौं,फाल्गुन,२०-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिगको उपाधि जितेको छ ।

शनिबार भएको खेलमा राजस्थान एफसीलाई ४-० गोल अन्तरले हराउँदै पन्जाब च्याम्पियन बनेको हो ।

 
 

पन्जाबको जितमा यस त्रिपाठी, लुका मज्सिन, जुवान मेरा र ह्मिन्ग्थानमावाले एक एक गोल गरे ।

जितसँगै पन्जाबले २१ खेल ४९ अंक जोड्दै उपाधि जितेको हो ।लिगको उपाधिसँगै पन्जाब इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा भएको छ । 

May be an image of 10 people and text