सिर्जना बर्देवा, ओखलढुङगा,असार, ७- चर्चित गायीका अमृता लामीछानेको “एउटो गोरु झाले ” चर्चामा रहेको छ । लोक पप शैलीको यस गित सार्बजनिक भए लगतै चर्चामा आएको हो । छमछमी नाचाउने यस गितलाई दर्शक स्रोताले अत्यन्त रुचाएका छन् । संजय दाहालको शव्द सिर्जना रहेको यस गितमा मधुसुदन डाँगीको लय सिर्जना रहेको छ । सुनिता दाहालको प्रस्तुती […]
Images
उत्कृष्ट म्युजिक कम्पनी प्रियसी म्युजिक प्रा लीले ल्यायो “पागल हुन्छु ”
सिर्जना बर्देवा, ओखलढुङगा,असार, ७- अहिलेको उत्कृष्ट म्युजिक कम्पनी प्रियसी म्युजिक प्रा.लीले नया लोक दोहोरी गित पागल हुन्छु बजारमा ल्याएको छ । माया प्रेमको भावनालाई समेटेर तयार भएको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । मोडलीङ्ग क्षेत्रका परिचित मोडल बिपेश घिमिरे र सागर खड्काको प्रस्तुती रहेको यस गित निक्कै मार्मिक रहेको छ । […]
नेपालगंजलाई होटलको हप गराउन सकिन्छः उमा ग्रन्डन
मधुपौडेल बाँके,असार,७- नेपालगंजलाई होटलको हप बनाउन सकिने होटल तिरुपतिका सञ्चालक तथा होटल व्यवसायी संघ बाँकेका वरिष्ट उपाध्यक्ष उमा ग्रन्डनले एक अन्तरक्रियामा बताउनु भएको छ । होटल तिरुपति पहिलाको स्थानबाट नयाँ स्थानमा सारीए संग गरीएको एक अन्तक्रिया मा वरिष्ट उपाध्यक्ष ग्रन्डनले काठमाडौ पछिको होटलको विकासमा नेपालगंज दोस्रो स्थानमा रहेको हुदाँ सानो प्रयासमा पनि नेपालगंजलाई होटलको धनी […]
बाँकेमा फोरम वडाध्यक्ष सहितको प्यानल काँग्रेसमा प्रवेश
बाँके, असार,७- संघिय समाजबादी फोरमबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष सहितको ५ जनाको प्यानल आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुमा संघिय समाजबादी फोरमबाट वडा नं १२ का वडा अध्यक्ष पदका उम्मेदवार फरहान हुसेन खाँन , वडा सदस्यका उम्मेदवार महिला सदस्य मुन्नी देवी बर्मा , सदस्य किस्मतुल खाँ, डेढराम अहिर र […]
‘समृद्ध नेपालगञ्ज’को अठोटसहितको काँग्रेस नेपालगञ्जको प्रतिबद्धता पत्र सार्वजनिक
नेपालगञ्ज, असार,७- नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति नेपालगञ्जले ‘समृद्ध नेपालगञ्ज’को अठोटसहितको प्रतिबद्धता पत्र आज (बुधबार) सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनौडिया र उपमेयरका उम्मेदवार उमा थापा मगरको अठोटका रुपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘५ बर्षमा ५ प्रतिबद्धता’ समेटिएको छ । नेपालगञ्जलाई समुन्नत सहरका रुपमा विकास […]
नेपाल-चीन परामर्श संयन्त्रको बैठक सुरु
काठमाडौं, असार,६- नेपाल–चीन परामर्श संयन्त्रको ११ औं बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । दुई मुलुकका परराष्ट्र सचिव नेतृत्वको छलफलमा नेपाल चीनबीचको आर्थिक सहयोग, लगानी, व्यापार, दुबै देशबीच सडक र हवाई मार्गबाट सम्पर्क विस्तारलगायत विषयमा परामर्श भएको थियो । चार बर्षपछि भएको बैठकमा नेपाल–चीन सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भयो । सिंहदरवारस्थित […]
मलेसियामा एक नेपालीको मृत्यु
दिनेश खड्का (खप्तडी) मलेसिया,असार, ६- बिगत लामो बर्ष देखि मलेसियामाको राजधानी क्वालालम्पुर कार्यरत नेपाल कंचनपुर, महेन्द्रनगर घर भएका सुदूर पश्चिम सेवा समाज मलेसीयाको स्थापना काल देखि नै सक्रिय सदस्यको रुपमा कार्यरत डबल बहादुर बोहोरा आइतबार सुदुरपश्चिम सेवा समाज मलेसिया चौथो अधिवेशन तथा सास्कृतिक धमाका सकेर फर्केका बोहरा आफ्नै कोठामा सुतेकै सोमबार बिहाना मृतक अवस्थामा भेटिएका […]
सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवेशन सम्पन्न
दिनेश खड्का (खप्तडी), मलेसिया,असार,६- अनेकतामा एकता, जैविक विविधतामा समुन्नता।सुन्दर सुदूर पश्चिम हाम्रो प्रतिबद्धता”भने मुल नाराको साथ सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो ऐतिहासिक अधिवेशन आईतबार क्वाललाम्पुरको होटल ग्राण्ड कन्टिनेटलमा नयाँ नेतृत्व चयन गर्दै भब्यतापूर्वक सम्पन्न भएको छ । समाजका अध्यक्ष प्रकाश देव भट्टको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि नेपाली राजदुतावास मलेसीयाका राजदुत महामहिम डा. […]
काँग्रेसद्वारा एक ढिक्का भएर मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह
बाँके,असार, ५- नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका काँग्रेसतर्फका अध्यक्ष उम्मेदवारहरुले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । पार्टीभित्र असन्तुष्टि भएपनि यो चुनाव प्रतिष्ठाको लडाई भएकाले काँग्रेसलाई जिताउनुको विकल्प नभएको वताए । काँग्रेस नेतृत्वमै संबिधान जारी भएकाले यसको कार्यान्वयनको जस अरुलाई दिन नसकिने भन्दै […]
शिवसेनाका केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजिनामा
बाँके, असार,५- नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष मनोज श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठ आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट नेपालगन्ज २ मा वडा अध्यक्षका उम्मेदवार हुन् । राप्रपा नेपालबाट वडा अध्यक्षको उम्मेदवार भईसकेपछि श्रेष्ठले शिवसेनाको केन्द्रीय अध्यक्षको पदबाट राजिनामा दिएका हुन् ।श्रेष्ठसँगै अन्य २ जना केन्द्रीय पदाधिकारीहरुले पनि पदबाट राजिनामा […]










