घोराहीलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान सुरु

नरेश खड्का, दाङ, असार, ८- प्लाष्ट्रिक झो लामुक्त बनाउन अभियान थालिएको छ । प्लाष्ट्रिक झो लामुक्त बनाउने विषयमा असार ५ गते दे खि घो राहीमा छलफल र अन्तर्क्रिया कार्यक्रमहरु गरिएको थियो । घो राही उपमहानगरपालिका–१४ मा रहे को जनचे तना टो ल, १५ मा रहे को उन्नतिनगर टो ल र वडा नं। १६ का अम्बिके […]

निर्वाचन सम्बन्धि डडेल्धुरा प्रशासनद्धारा गरिएका निर्णय आशिंक रुपमा मात्रै कार्यान्वयन

ध्रुब बिष्ट, डडेल्धुरा, असार,८- डडेल्धुरा जिल्लास्थीत सञ्चालित यातायातका साधनहरुमा पार्टीका झण्डाहरु लगाइएको प्रति प्रशासनले सचेत गराएपनि अझैपनि सो कार्य आंशिक रुपमा जारी नै रहेको छ । अस्ती मात्रै जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर यस्तो नगर्न आग्रह गरेको भएपनि आचारसंहिता उलंघनका घटनामा पूर्ण रुपमा अझै कमी नआएको स्थानियहरुको भनाई छ । सार्वजनिक यातायातका सवारी साधनले […]

संबेदनशिल क्षेत्रमा सुरक्षाकर्मी परिचालन

मोहन पनेरु, डोटी,असार,८- आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षा दिन जिल्लाका अति संबेदनशित क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाको दक्षिण क्षेत्रलाई अति संबेदनशिल भन्द नेपाली सेना र सशस्त्र प्रहरीहरु परिचालन गरिएको छ । बड्डीकेदार र बोगटान गाउपालिकामा नेपाली सेनाहरु परिचालित गरिएको छ । सो क्षेत्रका १० वटा मतदान केन्द्रहरु अति संबेदनशिल रहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण […]

भारतले चार सय नेपाली ग्यास बुलेट रोक्यो

काठमाडौ,असार,८- भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो । ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका […]

साउदीमा दुई नेपालीको मृत्यु

काठमाडौ, असार,८- साउदी अरबको जुवेलस्थित एक ग्यास प्लान्टको विषक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको ज्यान गएको छ । ग्लोबल इन्धाइरोमेन्टल सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ बर्षीय बालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । बस्नेतको घटनास्थलमै र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको […]

गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी

काडमाडौ, असार,८- गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ । मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका […]

छापा नेपाली विद्यार्थीले बनाए मंगलग्रहको उपग्रहमा बसोबासको नमूना

काठमाडौं,असार ८- मंगलग्रहको उपग्रहमा अन्तरिक्ष यात्री बसोबासका लागि नमूना तयार गर्ने प्रतिस्पर्धामा नेपाली विद्यार्थीहरू विजयी भएका छन्। मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्ष यात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङ विद्यार्थीबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको हो। अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआइएए) ले आयोजना गरेको प्रतिस्पर्धामा […]

रामदेवको औषधि गुणस्तरहीन भएको सरकारी पुष्टिः बजारबाट तत्काल फिर्ता लैजान आदेश

काठमाण्डौ,असार,८- सरकारले विश्व योग दिवस कै दिन बाबा रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड, भारतबाट उत्पादित र पतन्जलि आयुर्वेद केन्द्रबाट विक्री वितरण हुने ६ वटा औषधिलाई गुणस्तरहीन बताउँदै बजारबाट तुरन्त फिर्ता लिन आदेश दिएको छ। दुई साता अघि समेत सरकारले रामदेव कै चार औषधिलार्इ गुणस्तरहीन बताउँदै बजारबाट फिर्ता लिने आदेश दिएको थियो । सरकारको औषधि व्यवस्था विभाग […]

मोडल थापाको अभिनयमा आधुनिक गित “म मरेको खबर ”सार्बजनिक

सिर्जना बर्देवा, ओखलढुङगा,असार, ८- पछिल्लो समयमा मोड्लिगं क्षेत्रको एक परिचित नाम बुद्धबिर थापाको अभिनयमा “म मरेको खबर” सार्बजनिक भएको छ । आफ्नो प्रेमिका सगंको सम्बन्धमा म मरेको खबर पाए तिमी आउछौं की आउदैनौं भन्न भावहरु लाई समेटिएको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । प्रयास एल्बममा रहेको यस गित केही समय अगाडी […]

मलेसियामा मृत्यु भएका बोहराको शव नेपाल ल्याईयो

मलेसिया,असार, ८- कन्चनपुर, महेन्द्रनगर घर भई केहि बर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया आएका डबल बहादुर बोहोराको सबलाई सुदुरपश्चिम सेवा समाज मलेसियाको बिशेष पहल तथा राजदुतावास मलेसियाको सहयोगमा बुधबार सब नेपाल पठाएको छ। बोहोरा गत आईतबार सुदुरपश्चिम सेवा समाज मलेसियाको अधिबेसन तथा सांस्कृतिक धमाका सकिएर साझ कोठामा सुत्यका बोहोरा सोमबार बिहाना मृतक अवस्थामा भेटिएका थिए। घरमा […]