काठमाडौं,चैत, १४- नेपाली वैदेशिक रोजगारी गएका ४३ लाख ८९ हजार जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांक उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।हत्या, बलात्कार, लागुऔषध कारोबार लगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् […]
Images
कांग्रेस कार्यसम्पादन समिति गठन निर्वाचनमा टिकट वितरणदेखि सरकार गठन र पुनर्गठन समेतको निर्णय यो समितिले लिने
काठमाण्डौं,चैत्र १४ – शेरबहादुर देउवा सभापति निर्वाचित भएको वर्षदिन पछि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको सहमतिमा देउवाले वरिष्ठतालाई आधार मान्दै आइतबारको केन्द्रीय समितिको पूर्ण बैठकमा २२ जनाको नाम प्रस्ताव गर्नु भएको थियो, यो पारित पनि भएको हो । तर, देउवाको यो प्रस्तावमा केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका […]
घोडेजात्रा पर्व आज मनाईंदै
काठमाडौं, चैत १४ – हरेक वर्ष चैत कृष्ण औँशीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौं उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिउन् भनी चतुर्दशीका दिन […]
कालीका सेस्यूरिटीजको नेपालगंजमा शाखा विस्तार, धितोपत्र खरिद विक्री सेवा शुरु
रञ्जीता ढकाल थापा, बाँके,चैत्र १३- कालीका सेस्यूरिटीज प्रा.ली ले आज देखी नेपालगंजमा शाखा स्थापना गरेको छ । कालीका सेस्यूरिटीज प्रा.ली ले शाखा स्थापना गरे संगै सुदुपश्चिम र मध्यपश्चिमका उद्योगी,व्यापारी,व्यवसायी,तथा सर्वसाधारण सबै उत्साहित भएका छन् । आज देखि नेपालगंज शाखाबाट शेयर खरिद तथा बिक्री सेवा शुरु गरिएको छ । धितोपत्रको दोश्रो बजारमा हुने कारोबार अब देखि […]
बजेट बहश सुरुः स्थानीय बजेट ह्वात्तै बढ्ने
काठमाडौं,चैत, १३- अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो । पुनः संरचनासँगै अधिकारसम्पन्न स्थानीय निकाय जेठको पहिलो सातादेखि नै सक्रिय हुने अवस्था भए पनि बजेटको निर्माणप्रक्रिया पुरानो ढाँचामा अघि बढेको […]
स्थानीय निर्वाचनको रणनीति बनाउँदै काँग्रेस,बैठकले पदाधिकारी नियुक्तीको विषय नछुने
काठमाडौं, चैत १३- लामो समयपछि आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थानीय निर्वाचनको रणनीतिमा केन्द्रित हुने नेताहरुले बताएका छन्। यद्यपी निर्वाचनका लागि स्थानीय पार्टी संरचना र प्रचारप्रसार समितिहरु बनाउने औपचारिक निर्णयक बाहेक अरु के विषयमा छलफल हुन्छ भन्ने टुंगो लागिसकेको छैन।सानेपास्थित पार्टी कार्यलयमा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पदान समिति गठनको प्रस्ताव पेस गर्ने […]
एसिया कप खेल्न नेपाली फुटबल टोली फिलिपिन्स प्रस्थान
काठमाडौं, चैत १३- एसिया कप फुटबलमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राती फिलिपिन्स प्रस्थान गरेको छ ।नेपालले यही चैत १५ गते मंगलबार फिलिपिन्सविरुद्ध छनौट खेल खेल्दैछ । उक्त खेलको लागि विराज महर्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली राति हङकङ हुँदै मनिला पुगेको हो । जापानी प्रशिक्षक ग्योतोकु कोजुको प्रशिक्षणमा रहेको नेपाली टोलीमा अनिल […]
चीनको आर्थिक विकासबाट नेपालले फाइदा लिनुपर्छु:प्रधानमन्त्री,नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह
बेइजिङ, चैत १२- चिनको हाइनानमा आयोजित बोआओ एसियाली मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ बेइजिङ्स्थित नेपाली दूतावासको रात्रीभोजमा सरिक हुनुभएको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले प्रधानमन्त्री लगायत चीन भ्रमणमा रहेको टोलीलाई स्वागत गर्नुभयो ।यसअघि राजदूत पौडेल प्रधानमन्त्री सहभागी भएको बोआओ सम्मेलनमा पनि सहभागी हुनुभएको थियो । बेइजिङस्थित दूतावासको […]
बझाङमा भूकम्पको धक्का
बझाङ, चैत १२- बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो । भूकम्पको धक्का सामान्य रुपमा मात्रै महसुश गरिएको हो । साभार उज्यालो अनलाईनबाट
राष्ट्रवादी विकाशसील अभियान परिषद्को समीक्षा गोष्ठि सम्पन्न
काठमाण्डौं,चत्रै १२- राष्ट्रवादी विकाशसील अभियान परिषद् नेपालले आगामी जेष्ठ १२ र १३ गते गर्ने राष्ट्रिय भेलालाई लक्षीत गर्दै समीक्षा गोष्ठि सम्पन्न गरेको छ । अभियान्ता कमल राज श्रेष्ठको संयोजकत्वमा आज केन्द्रिय कार्यालय चावहिलमा बसेको उक्त समीक्ष गोष्ठिमा अभियन्ताहरु कुबेर गौतम,स्वामी राजा नन्द माण्डवे,पुष्पराज पुरुष लगायत तमाम राष्ट्रवादी न्याय प्रेमीको उपस्थिती रहेको थियो । उक्त समिक्षा […]










