आज नेपालले पपुवा न्युगिनी संग खेल्ने,खेल बिहान ९:३० बजे सुरु हुने

काठमाडौं,चैत्र,११-नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ  । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी […]

इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने

काठमाण्डौं,चैत्र,-११-युरोकप विजेता इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने भएको छ । विश्वकप छनोट अन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा पुग्ने यात्रा सकिएको हो । इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे ।ट्राज्कोभास्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए । इटाली लगातार […]

आज ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं,चैत्र,१०-साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ११ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य […]

आज नेपाल र थाईल्याण्ड भिड्ने,खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुने

काठमाडौं,चैत्र,१०-नेपाल र थाईल्याण्डबिचको खेल आज (बिहिबार) हुदैछ ।नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र थाइल्याण्डब्चको खेल चोन बुरी रंगशालामै नेपाली समय अनुसार अपरान्ह ५:४५ बजेबाट सुरु हुनेछ।  थाइल्याण्ड नेपालभन्दा निकै बलियो टोली र हाल फिफा वरियताको ११२ औं स्थानमा रहेको छ । नेपालले थाइल्याण्ड संग अहिले सम्म तीन […]

एमाले एकमात्र मूलधारको पार्टी : अध्यक्ष ओली

काठमाडौं,चैत्र,९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले मात्रै भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनका भ्रमपूर्ण विचारहरु प्रवाह भएको, जनविरोधी प्रचार भएको भन्दै सत्तापक्षले गलत इतिहास रचना गर्न खोजिएकामा आपत्ति जनाउनुभयो । उहाँले एमालेलाई कम्युनिस्ट पार्टी मध्येको ठूलो एमाले भन्नेजस्ता […]

चीनको दुर्घटनाग्रस्त विमानमा सवार १३२ जना सबै यात्रुको मृत्यु भएको पुष्टि

काठमाडौं,,चैत्र,९-गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७–८०० विमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका छन । दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु सहितको विमानबाट अहिलेसम्म कोही पनि जिवित व्यक्ति फेला नपरेको उद्धारकर्ताहरूले बताएका हुन् । चाइना इस्टर्न फ्लाइटको एम.यु.५७३५ विमान गत सोमबार गुआङ्सी प्रान्तको पहाडमा ठोकिएर दुर्घटनाग्रस्त भएको […]

बाढीले उठिबास हुने अवस्था आएपछि डेलिगेसन टोली काठमाडौंमा

काठमाडौं,चैत्र,८-बाढीका कारण स्थानियवासिन्दाको उठिबास हुने अवस्था आएको भन्दै कैलालीको टीकापुरबाट काठमाडौँ पुगेको बाढी पीडित संघर्ष समितिले डेलिगेसन बुझाएको छ । टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको हो । वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले बस्ती नै खतरामा रहेकाले […]

पपुवा न्युगिनीमाथी नेपालको लगातार दोस्रो जित

काठमाडौं,चैत,८-आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको छ ।  दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकिय योगदान गरे ।  रोहित पौडेलले ४४ रन जोडे।पीएनजीका चाल्र्स अमिनीले दुई विकेट लिए […]

जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने सरकारको तयारी

काठमाडौं,चैत,८-सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएको छ । उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताउनुभयो […]

माओवादी द्वन्द्वका घाइतेलाई राहत र सम्मान दिन माओवादीको माग

काठमाडौं,चैत्र,८-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गर्नुभएको छ । आज (मंगलबार) अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाएको […]