स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं,चैत्र,८-प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको शिलान्यास गर्दै उहाँले संघीयताको जग स्थानीय तह भएकाले जनताको आकांक्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन […]

जापान र भारतविच ठूलो आर्थिक सहयोगमा सम्झौता

काठमाडौं,चैत्र,६-जापाले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको छ। जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो । दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र […]

म्यादी प्रहरीमा भर्ना खुलेसँगै आवेदन दिनेको भिड

काठमाण्डौं,चैत्र,६-स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी राजधानीका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लामो लाइन छ।  काठमाडौं प्रहरी परिसरमा ८ सय जनाले फर्म लगिसकेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो। आवेदन खुलेसँगै बिहानैदेखि फर्म भर्नेहरू लाइन लागेका […]

युक्रेनभरी नै बज्यो युद्धको साइरन, रुसी सेनाले उद्धारका बसहरू समेत रोक्यो

काठमाडौं,चैत्र,६-२५ दिनदेखि जारी रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गएको छ ।रुसले युक्रेनमाथि बिना कारण गत फेबु्रअरी २४ देखि आक्रमण शुरु गरेको थियो । पछिल्ला दिनमा रुस युक्रेन युद्ध खतरनाक मोडमा पुगेको छ । अहिले युक्रेनभर रुसी सेनाले हवाई आक्रमण गरिरहेका छन् । युक्रेनको भनाई अनुसार मानवीय आश्रयस्थल भनेर चिन्ह लगाएको स्थानहरुमा समेत रुसी […]

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते

काठमाडौं,फागुन,४-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । आयोगले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो।उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा […]

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं,चैत्र,४-संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज (शुक्रबार) सुनुवाई हुँदैछ । गत १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दा अवरुद्ध हुँदै आएका सोही मुद्दाको शुक्रबार बिहान ११ बजे सुनुवाई हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । साथै अन्य मुद्दाका विषयमा पनि छलफल […]

यू-१८ महिला साफ : आज नेपाल र बंगलादेश भिड्ने

काठमाण्डौं,चैत,३-भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार सामना गर्दैछ ।बंगलादेशको भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ । आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । बंगलादेश पनि नेपाललाई हराएर […]

पहाडमा आज धुमधामका साथ होली पर्ब मनाईदै,तराईमा भोली मनाईने

काठमाडौं,चैत,३-आज होली पर्व मनाईदैछ्।फागुन शुक्ल पूर्णिमाका दिन बिहीबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने भोली शुक्रबार भव्यताका साथ होली मनाइन्छ। वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका […]

नेपालले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं,फागुन,२-नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज बुधबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा न्युगिनी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने […]

युक्रेनी सेनाले मिसाइल आक्रमण गर्दा २० जना रुसी नागरिकको मृत्यु, २८ जना गम्भीर घाइते

काठमाडौं,चैत,१-युक्रेनी सेनाको मिसाइल आक्रमणबाट युक्रेनकै डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको रुसले जनाएको छ । युक्रेनी आक्रमणमा बालबालिका सहित २८ सर्वसाधारण गम्भीर घाइते भएको पनि रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सकको मध्य भागमा युक्रेनी सेनाले मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको बताउनुभएको हो । दोनेत्सक […]