बागलुङमा मगर समुदायको मौलिक भाषा लोप हुने खतरा

बागलुङ,चैत्र,१५-बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् । नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको हो । निसीखोलाका नागरिकहरुको आ–आफ्नै भेषभूषा, भाषा र संस्कृति छ।पछिल्लो समय आधुनिकताले गर्दा उनीहरुको संस्कार संस्कृतिहरु विस्तारै हराउन थालेका छन् ।यहाँ बोलिने मगर खाम भाषा पनि कम […]

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

काठमाण्डौं,चैत्र,१४-क्यानडा ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ। आइतबार भएको उत्तर अमेरिका छनोटमा जमैकालाई ४-० गोलले पराजित गर्दै क्यानडाले यही वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडाले पछिल्लो पटक सन् १९८६ को विश्वकप खेलेको थियो। ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा क्यानडाका लागि बुचानन, लारिन, होइलेट र […]

उठ छोरी,उठ तिम्रो सपना पुरा हुनेछ

काठमाडौं,चैत्र,१४-छोरीलाई घरकी लक्ष्मी, जिवित देवी भनेर अहिले पनि पुजा गर्दै आइरहेका छौ।हाम्रो धर्म,रितिरिवाज चालचलन अनुसार छोरीलाई घरको इच्जत,शोभा हो भन्ने चलन छ।राजा गुणकामदेवले कुमारीलाई जिवित देवीका रुपमा पुजा गर्ने चलन चलाएका हुनाले नै रजश्वला नभएकी शाक्य वंशकी छोरीलाई अझै पनि जिवित देवी अर्थात कुमारी पुजा भनेर गर्दै, पुज्दै र मान्दै आएका छौ।हाम्रो धर्म रितिरिवाजले भगवानका […]

थाइ क्लब चोनबुरी एफसीसँग नेपाल ३-१ गोलले पराजीत

काठमाडौं,चैत्र,१३-नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब  चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई घरेलु टोलीले ३-१ गोल अन्तरले हराएको हो ।  चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे ।नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए  । खेलको २४ औं मिनेटमा फान्थामितले गोल गर्दै […]

चिनियाँ विदेशमन्त्री वाङ यी तिन दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं,चैत्र,१३-तीन दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो ।उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाई गरेका थिए । शुक्रबार काठमाडौं आउनु भएका विदेशमन्त्री वाङले हिजो समकक्षी डा.नारायण खड्कासँग सिहंहदरबारमा प्रतिनिधिभण्डलसहित भेटवार्ता गर्नुभएको थियो।उहाँले हिजै प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा पुगेर […]

थपिए २३ संक्रमित, २१५ जना संक्रमणमुक्त

काठमाण्डौं,चैत्र,१३-नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८० पीसीआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट मुत्यु हुनेको संख्या शून्य रहेको छ । आइतबार २१५ जना कोरोना संक्रमणमुक्त भएका […]

ओली आतंक बिर्सिन नहुने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं,चैत्र,११-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने बताउनु भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको बताउनुभयो। ‘चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन।जहिले हारेको हारेइ।कहिले जित्दा पनि जित्दैन’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो,‘ मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको […]

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आईपुगे, नेपाल-चीन उच्चस्तरीय बैठक बस्ने

काठमाडौं,चैत्र,११-चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुग्नु भएको छ ।शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुग्नु भएको हो । उहाँ एक घण्टा ढिला त्रिभुवन विमानस्थलमा ओर्लिनुभएको हो ।विमानस्थलमामा चिनियाँ विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गर्नुभएको हो । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उहाँ विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो ।परराष्ट्रमन्त्री डा. नारायण […]

रोहितको कीर्तिमानी शतक,नेपाल ६ रनले पपुवा न्यूगिनीसंग पराजीत

काठमाडौं,चैत्र,११-दुई एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी)सँग नेपाल ६ रनले पराजित भएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रनमा समेटियो । नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए […]

भारतबाट अधिकतम दर ३२ रुपैयाँमा विद्युत आयात

काठमाडौं,चैत्र,११-नेपाल विद्युत् प्राधिकरणले अधिकतम मूल्य बिड गरेपछि भारतीय खुला बजारबाट विद्युत् पाएको छ।प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरमा भारतीय व्यापार कम्पनीहरूले पछिल्लो २ दिन (बुधवार र बिहीवार) बिजुली दिन मानेका थिएनन् । फलस्वरूप भारतबाट विद्युत् आयात भएको थिएन।त्यसपछि प्राधिकरणले अधिकतम दर प्रस्ताव गरेर विद्युत् आयात गरेको हो ।अहिले भारतीय बजारमा विद्युतको अधिकतम दर २० भारू अर्थात् […]