छोटो समयमा नै म्युजिक भिडियोको निर्देशन गर्दै चर्चामा बबिता श्रेष्ठ पुरी

काठमाण्डौं,माघ २९-नेपाली गित संगितमा चर्चा कमाउन निकै गारो छ । त्यसमा पनि गित संगितमा म्युजिक भिडियोको निर्देशन गर्दा अझ कती सम्मको तनाव हुन्छ, त्यो पनि महिलाले, हो ,गरे के हुन्न र, भन्ने भनाईलाई चित्रण गदै ललितपुरको पुल्चोकमा वि.सं २०४६ मा जन्मनु भएका बबिता श्रेष्ठ पुरी ले छोटो समयमा नै नेपाली गित संगितको भिडमा आफूलाई उभ्याउन […]

यमबुद्ध नाम किन भयो । हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।

काठमाण्डौं,माघ ३-यमबुद्ध नाम किन भयो ।  हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।  

चर्चित र्‍यापर ‘यमबुद्ध’ सदाका लागि अस्ताए

काठमाडौं, माघ २ – यम बुद्ध भनेर चिनिने २९ वर्षीय चर्चित र्‍याप गायक अनिल अधिकारीको लण्डनमा रहस्यमय मृत्यु भएको छ। मोरङ घर भएका अधिकारी लण्डन साउथ हयारोस्थितमा श्रीमतीसँगै  बस्दै आउनु भएको थियो ।  अधिकारी स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे बाथरुममा मृत भेटिनु भएको हो । अधिकारीका जेठान रेश मरहठ्ठाले घटनाको पुष्टि गर्नु भएको […]

नेपाली सुपरहिट चलचित्र छक्का पन्जा अब युटुबमा मज्जाले हेर्नुहोस् ।

काठमाण्डौं,पुस २९- नेपाली चलचित्रको क्षेत्रमा छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल नेपाली चलचित्र छक्का पन्जा अब युटुबमा हेर्न सकिन्छ ।‘छक्का पन्जा’ले अधिकांश हलमा हिन्दी चलचित्रलाई समेत विस्थापन गर्दैै नयाँ व्यापारिक रेकर्ड समेत बनाएको छ । ”भगवानले बिहे गरेकी केटीलाई रोजै पिट्न पाउनुपर्ने सर्त पनि बिबाह नगर्ने योजनाको सिलसिला हो तर चम्पा ( प्रियंका कार्की […]

एक बर्षभित्र युएईमा ६४ जना नेपालीले ज्यान गुमाए

लाल बहादुर ढेंगा, दुबई,युएई,पुस १२-वैदेशिक रोजगारीका लागि युएई पुगेका ६४ नेपालीले ज्यान गुमाएका छन् ।  नेपाली रोजगार दाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, […]

गायक थापा भन्छन् ” विकास छैन हाम्रो गाँउमा कहिले आउछौ यता “ओई नेपालका नेता

काठमाण्डौं,पुस ६-साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजनिक भएको छ । वर्तमान नेपालको वास्तविक राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थालाई समेटेर तयार पारिएको उक्त गितलाई काठमाण्डौको अनामनगर स्थित विशेष डिजिटल स्टुडियोले बजार प्रवद्र्धनको जिम्मा पाएको छ । गायक […]

लोक दोहोरी गायक अर्याल र गायीका केसिको आवाजमा रहेको बद्रि पौडेलको,पन्चेबाजाको गीत सम्झना पल पलको म्युजिक भिडियो सार्वजनिक

रुपन्देहि,मंसिर २९-पछिल्लो समयमा स्टेज कार्यक्रममा ब्यस्त देखिने रुपन्देहि सैनामैना १२ का लोक तथा दोहोरी गायक भीष्म अर्याल र बाग्लुंगे गायीका सिता केसिको आवाजमा रहेको बद्रि पौडेलको  पन्चेबाजाको गीत सम्झना पल पलको  म्युजिक भिडियो  सार्वजनिक भएको छ । पेशाले शिक्षक भएता पनि दोस्रो पेशाको रुपमा गीत संगीत अँगालेका अर्याल बि. स..२०६६  साल देखि गीत संगीतमा होमीएपछि […]

किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी सार्वजनिक

कपिलबस्तु,मंसिर २१-सांगितीक करियरको सुरुवातका क्रममा रहेका कपिलवस्तु बाणगंगा नगरपालिका वनगाईका युवा गायक किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी नामक गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । रोमान्टिक पप विधा अन्र्तगत सार्वजनिक गरीएको गितमा युवा पुस्ताको रोजाईमा परेको छ । २ दिन अगाडी यु ट्युवको आभिरल फिलिम्स च्यानल बाट रिलिज गरीएको हो ।सो गितमा रुपन्देही […]

काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक

नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा  गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु […]