नेपाली सुपरहिट चलचित्र छक्का पन्जा अब युटुबमा मज्जाले हेर्नुहोस् ।

काठमाण्डौं,पुस २९- नेपाली चलचित्रको क्षेत्रमा छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल नेपाली चलचित्र छक्का पन्जा अब युटुबमा हेर्न सकिन्छ ।‘छक्का पन्जा’ले अधिकांश हलमा हिन्दी चलचित्रलाई समेत विस्थापन गर्दैै नयाँ व्यापारिक रेकर्ड समेत बनाएको छ ।

”भगवानले बिहे गरेकी केटीलाई रोजै पिट्न पाउनुपर्ने सर्त पनि बिबाह नगर्ने योजनाको सिलसिला हो तर चम्पा ( प्रियंका कार्की ) भगवानको सर्त मानेर बिहे गर्न राजी हुन्छे। उनीहरूको विवाहपछि घट्ने घटनाक्रम किन घट्छ भन्ने प्रश्नको उत्तर दिदै बढ्ने कथा नै छक्का पन्जाु हो।