दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी

रोशन घर्ति
दाङ,असार,१५-
दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्षमा पदम बहादुर खत्री ३५४ मतका सहीत विजयी भएका हुन । त्यस्तै दलित महिला पिमा कामी र खुल्ला महिला सदस्य मादिका कुवर विजयी भएका छन । सदस्य सदस्यहरु देवा पौडेल,चन्द्र बहादुर घर्ति विजयी भएका छन ।