ब्यापारसघंको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधी हरुलाइ बधाइ तथा सम्मान बिकासको कामलाइ तिर्वता दिन सुझाब

अराज सिहं बेल्बासे,

कपिलबस्तु,साउन, ४-
ब्यापारसघंको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधी हरुलाइ बधाइ तथा सुझाब कार्यक्रम सम्पन्न भएको छ ।नवनिर्वाचित शिबराज नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष, तथा कार्यपालिका सदस्य महाराजगंज नगरपालिकाका प्रमुख तथा उपप्रमुख बिजयनगर गाउंपालिकाका प्रमुख तथा उपप्रमुख लगायतला सम्मान तथा बधाइ ज्ञापन गरिएको छ ।

सम्पुणलाइ सम्मान सगै बिकासका कार्यलाइ तिर्वता दिन सुभाव समेत दिएको छ । ३ वटै स्थानियतह लाइ बिकास निमार्णको कार्यलाइ तिर्वता दिदै खरेन्द्रपुर देखी शसस्त्र प्रहरी बल बिन्दाबासेनी गण सम्म जवइ नदिलाक्ष् ब्यबस्थित गरि २० फुटको बाटो निमार्ण तथा बृक्षरोपण गरि पर्यटकिय स्थलको रुपमा बिकास गर्न ,शिबगढी मन्दिरमा केबुलकार सचालन गरि प्रयटक आवगमन गराउने ,अन्य बिभिन्न पर्यटकिय सम्भावना बोकेका स्थानको प्रचार प्रसार गर्न ,

महासाजगंज नगरपालिका भित्र पर्ने पल्टादेबी मन्दिर तथा बहादुरगंजमा रहेको पल्टादेबी मन्दिरलाइ सरक्षण , अजिगरा ताल , सखंनिया ताल सकंरपुर ताल ब्यवस्थित गरि सिचाए तथा मत्सयपालन गर्दै आथिकं उन्नतीमा टेवा पुराउने कार्य गर्न जनप्रतिनिधी लाइ सुझाब दिएको छ ।

यस्तै बिजयनगर गाउंपालिकाको दुधाधारी मन्दिर सोमइमाइ मन्दिर हरुलाइ पनि ब्यनस्थित गर्ने तथा महाराजगञ्ज , शिबराज , कृष्णनगर नगरपालिका तथा बिजयनगर पाउंपालिका लाइ समेटेर रिङ रोडको अबधारण प्रस्तुत गर्न भष्टचार अनियमित रोक्न बसपार्क निमार्ण स्वच्च र ब्यबस्थित बजार निमार्ण गर्न समेत सुझाव दिइएको छ ।

यस्तै कार्यक्रम बाटै प्रदेश नम्बर ५ का ेराजधानी कपिलबस्तुमा बनाउन पहल गर्न समेत अनुरोध गरिएको थियो धेरै कुराबाट कपिलबस्तु जिल्ला प्रदेशको राजधानी गराउन योग्य रहेकोले पनि प्रदेश राजधानी बनाउन पहल गर्न अनुरोध गरिएको थियो ५ नम्बर प्रदेशको भौगोलिक अबस्थामा मध्यभागमा पर्ने ,आबस्यक भौतिक

पुर्वधार निमाणका लागी प्रर्याप्त भुमी समतल भुभाग , यातायात बिजुली खानेपानीको सुबिधा ,भगवान गौतम बुद्धको शान्ति भुमी तिलौराकोट दरबार क्षेध भएको सामाजिक सास्कृतिक बिभिन्न जातजाती धर्म सस्कृति बिचको समाबेसी भएको लगायत १२ बुधे कारण रहित राजधानी बनाउनुको लागी पहल गर्न समेत अनुरोध भएको छ ।

कार्यक्रम ब्यापार सघं कपिलबस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता नव निबाचित जनप्रतिनिधी, ब्यापारी बिभिन्न सघंसस्थाका प्रतिनिधी हरुको अध्यक्षताका कार्यक्रम सम्पनन भएको थियो