युवहरुको संस्था सामर्थ्य नेपालको बैतडी जिल्ला संयोजकमा धर्म मडै

केपी खनाल/

बैतडी,भदौ,१०-
“समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको बैतडी जिल्ला संयोजक आज सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख केपि खनाल ले सुदुरपच्चिम बैतडी जिल्ला का सक्रिय युवा धर्म मडै लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ ।

समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई सक्रिय बनाउन यो संस्था गठन भएको जस अन्तरगत बैतडी जिल्लामा गठन गर्ने जिम्मा मडैलाई दिएको जानकारि प्राप्त भएको छ ।

त्यस्तै नवनियुक्त मडैले आफू ले सकेसम्म बिना राजनीति अस्तक्षेप सामाजमा भैरहेको बिकृतीलाई निर्मुल पार्न सम्पुर्ण युवाहरूलाई एक जुटा बनाएर अघि बड्ने जानकारी दिनु भएको छ ।