काँग्रेसलाई जिताउन काठमाण्डौंमा सक्रिय बन्दै अछामेली

अर्जुन शाह /

काठमाडौ, कार्तिक,२१-

आसन्न मंसिर २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लाई लिएर गाउँ सहरमा सबै आ-आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागिपरिरहेका बेला अछाममा क्षेत्र :१ र २ सङगै प्रदेश सभाका उम्मेदवारलाई जिताउन अछाममा मतदाता नामावली भएका तर विभिन्न काम कार्यका लाई राजधानी काठमाडौ बसोबास गर्ने अछामेली यो पटकको निर्वाचनमा अछामको नाम वेचेर खाने नेतालाई भन्दा त्यहिको माटो लाई बुझ्ने नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्ने भएका छ्न्।

अछाम काठमाडौ सम्पर्क समितिले आज काठमाडौमा एक निर्वाचन रणनीति सम्बन्धि एक कार्यक्रम गरेको छ कार्यक्रममा नेपाली कांग्रेस अछाम नेताहरुको नाम यज्ञ राज उपाध्य अछाम काठमान्डौ सम्पर्क समिति सभापति , गोबिन्द शाह गणेश बिष्ट राजेन्द्र शाह,अक्कल बिष्ट राजन कुवँर , भक्त ठकुल्ला सम्पर्क समिति उपाध्यक्ष, चन्द्र बिश्वकर्मा , अछाममा काग्रेस जिताउनका लागि काग्रेस सम्परक समिति अछामको रणनितिक योजना तयार भएको छ।

ने बि संघ केन्द्रीय सदस्य एवम दलित विद्यार्थी संघका माहासचिव समेत रहनु भएका चन्द्र बिश्वकर्माले अछाममा कम्नियुषटको तानाशाह प्रबृतिका कारण काग्रेसको जित निश्चित भएको तर्क गर्छन अछामि जनता १० बर्षिय जनयुद्ध को पीडा र कम्निष्टले गर्ने झुटा भ्रमको खेतिबाट अाजित छन त्यसैमा एमालेले अाफ्नो भोट मागि खाने भाडो नै NGO बनाएको यसबाट अछामि जनतालाई जागिर दिन्छु भन्दै झुटा बोलेर ठग्ने गरेको छ ।

यसको भ्रम लोकतन्त्र चाहाने सम्पुरण जनताले चिर्न अाश्यक रहेको छ। अब अछामको बिकाशका लागि जसरि काग्रेसले स्वाथ शिक्षा खानेपानि को पहल चालेको छ त्यसरि नै अब अार्थिक समाजिक राजनितिक सडक बटो पुलपुलेस‍ो र सुन्दर शान्त पर्टकिय बिकासका लागि काग्रेस जिताउनु बाहेक अरु बिकल्प नरहेको बताए।