भिम केसी जलुकेमा पुगेर ग्रजिए काग्रेशले जनतालाइ प्रलोभन पार्नेकाम बन्द गरोस भन्दै

अराज सिहं बेल्बासे/

 अर्घाखाँची ,कार्तिक, २८-

ऐरावतिलाइ प्रर्यटकिय स्थल बनाउने पहल गर्ने अर्घाखाँची प्रदेशसभा २ का उमेदवार राम जि घिमिरेले बताउनु भएको छ आज जलुकेमा भएको चुनाव प्रचार प्रसार तथा घरदैलोमा बोल्दै उहाँले आफु यस क्षेत्रको पनि बिकास गर्नकोलागी उमेदवारी दिएको बताउनु भयो ।

आज शितगंगा नगरपालिकाको जलुकेमा भएको कार्यक्रममा बोल्दै नेता घिमिरेले जलुका बात बर्दिया निकुञ्ज सम्म जोड्ने र राप्तिमा र्याफटिन सञ्चालन गर्न सके प्रर्यटक वृद्धिमा टेवा पुग्ने भएकोले त्यसको समेत अध्यन गर्ने बताउदै नौमुरे जलबिद्युत जस्ता योजना हरु सफल पारेर दिखाउने बताउनु भयो ।

कार्यक्रम ओ पि पाण्डेको सञ्चालन देबिराम घिमिरेकोे अध्यक्षता रामजी प्रसाद घिमिरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता भिम केसीले यस क्षेत्रको बिकास गर्न बाम गठबन्धन बनेको बताउदै मतदान गर्न अनुरोध गर्नु भयो ।

धेरै युवा बिदेशी रहेको अबस्थामा स्वरोजगार बनाउन बिभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउदै बिकासको कार्यमा कुनै सझौता नगर्ने बताउनु भयो आफुले स्थानिय चुनावमा जनताको माया र साथ पाएको र अबको चुनावमा समेत बाम उमेदवारलाइ बिजयी गराइ आफुले बोलेका बिकासका कार्यमा समेत सहयोग समेत हुने भएकोले सबैलाइ बाम उमेदवार जिताउन अनुरोध गर्नु भयो ।

साथै काग्रेश हरु बाम एकता देखेर आतिएको र अहिले आचारसहिंताको र्दुपयोग गर्दै बिकास निमार्णका काम बन्द नगरी मतदाता लाइ प्रलोभन मा र्पो काम गरेकोले यस्ता गलत प्रचार र भरटा आसा देखाउने दि समाप्त भएको काग्रेश लाइ चेताबनी दिनु भयो कार्यक्रममा बसन्त श्रेष्ठ, मणि अधिकारी, भिम केसी , टिका रेस्मी, तिलक भाट लगायतले सबोधंन गर्नु भएको थियो ।