बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव

बाँके,पुस,२२-

बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचारका लागि पुगेका बिरामी त्यसै फर्कन बाध्य भएका छन् ।

राप्तीसोनारी गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा सरकारले निःशुल्क प्रदान गर्ने औषधिको अभाव छ । आजको नयाँ पत्रिकामा खबर छ ।