घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण

बिरेन्द्र शाह/

सुखड,पुस,२७-

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण गरीएको छ ।

जिल्ला प्रशासन कैलाली र नेपाल रेडक्रस सोसाईटी साखा कैलालीको सहयोगमा कम्मल बितरण गरेको थियो । नेपाल रेडक्रस सोसाईटी सोसाईटी दरख साखाका सभापति दिनेश कुमार लामिछानेले ४० थान बितरण गर्नु भएको हो ।

मन्दिरमा ३० जना बटुक र अन्य सन्तहरुलाई कम्मल बितरण गरीएको हो । केही दिन यता निकै चिसो बढेको हुनाले चिसो बाट केही रातह होस् भनेर कम्मल बितरण गरीएको नेपाल रेडक्रस सोसाईटी सोसाईटी दरख साखाका सभापति दिनेश कुमार लामिछाने बताउनु भयो ।