क्यानडा टी-ट्वान्टी लिगमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्स च्याम्पियन

दीपेन्द्रको टोलीले टस जित्योकाठमाण्डौं,साउन,२२-क्यानडा टी-ट्वान्टी लिगमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्स च्याम्पियन बनेको छ।

नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सलाई ५ विकेटले हराउदै मोन्ट्रियल टाईगर्स च्याम्पियन भएको हो।

 टस हारेको सर्रेले पहिला ब्याटिङ गर्दै २० ओभर खेल्दै जितका लागी मोन्ट्रियल टाईगर्स लाई १३१ रनको टार्गेट दिएको थियो।

निकै रोमाञ्चक बनेको खेलमा मोन्ट्रियल टाईगर्सलाई २० ओभरको समाप्तीको अन्तिम १ बलमा २ रनको आवश्यकता थियो।उक्त बलमा छक्का प्रहार गर्दै १३५ रन बनाएर च्याम्पियन बनेको हो। 

खेलमा दिपेन्द्र सिंह ऐरीले १७ बलमा १५ रनको योगदान दिदै क्याच आउट हुन पुगेका थिए।

अपडेट बाँकि