धनकला कुँवरको नयाँ गीत ‘लाम त माया’ बोलको भिडीयो सार्वजनिक

काठमाडौं,मंसिर,१-
पछिल्लो समय नेपालि गित सांगीत बजारमा नयाँ नयाँ गित आउने क्रम दिन प्रतिदिन बढ्दो छ । माया प्रेममा आधारित नयाँ नयाँ गितलाई शहर देखि गाँउ सम्मका यूवा वर्गले खुबै मन पराउने गरेका छन् । माया प्रेममा आधारित गितको उत्कृष्ट भिडीयो बनान सक्यो भने त्यो गितले नेपाली गित संगितको बजारमा अत्याधिक बिक्रि भएको पाईन्छ ।

यसपाली पली गायीका धनकला कुँवरको नयाँ गीत ‘लाम त माया’ बजारमा सार्वजनिक भएको छ । उक्त गितमा लोमस शर्मा र पछील्लो पटक चर्चामा आउदै गरेकि मोडल रोजी कुँवरको अभिनय रहेको छ । यस्तै यो म्युजिक भिडियोमा सरोज रावलको निर्देशन र सम्भु चालिसेले छायांकन गरेका छन् ,भने विवेक बिकले भिडियो सम्पादन गरेका हुन् ।

(भिडीयो पना हेर्नुहोस् )