काठमाडौं,मंसिर,१२-

उक्त प्रतियोगीतामा सहभागीताको लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरुको ८ जनाको समुहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिनु भयो ।

उक्त प्रतियोगीतामा ६० देखि ७५ कलेजको खेलाडीहरुको सहभागी हुने छ भने प्रथम हुनेले एक लाख नगद, ट्रफि,मेडल तथा प्रमाणपत्र पाउनेछन भने दोस्रो हुनेले रु ५० हजार नगद ट्रफि,मेडल तथा प्रमाणपत्र पाउनेछन भने तृतिय हुने टिमले रु २५ हजार नगद साथै ट्रफि,मेडल तथा प्रमाणपत्र पाउनेछन साथसाथै उक्त प्रतियोगीतामा वढी गोल गने उत्तकृष्ट खेलाडीहरु पनि रु ५ हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजाक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिनुभयो ।