फाल्गुन ३ गते सार्वजनिक बिदा दिईने

बुटवल,माघ,२४-

प्रदेश नं ५ ले फाल्गुन ३ गते प्रदेश स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक विदा निर्णय गरेको छ ।

नेपाल सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत माधब शर्माले हस्ताक्षर गरी निकालिएको सूचनामा प्रदेशको मन्त्री परिषदले मिति २०७५र१०र१४ गते बैठक बसी विदा निर्णय गरेकाले विदा दिएको उक्त सूचनामा बताईएको छ ।