जापानमा कोरोनाबाट ८० जनाको मृत्यु: संक्रमीतको संख्या ३२०४ पुग्यो

१ हजार ९१ जना निको भएर घर फर्किए

जापान,चैत,२०-कोरोना भाइरस (कोभिड–१९) का कारण बिहिबार सम्म जापानमा ८० जनाको ज्यान गएको छ । एकै दिनमा ३ जनाको ज्यान गए संगै मृतकको संख्या ८० पुगेको हो । 
 
हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बुधबार बाट बिहिबार सम्म नयाँ २७१ जनामा संक्रमित देखिएको छ ।बिहिबार सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ३२ सय ४ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार ९१ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिनमा ४८ जना मानीसलाई निको पनी भएको छ ।

जापानको ४७ (केन) मध्य ४३ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

 जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १८०,मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ८ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ११ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ६ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ४२ जना, मृत्यु:
७.तोचिगी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: २० जना, मृत्यु: १ जना
९.साइतामा केनमा संक्रमित: १०३ जना, मृत्यु: जना
१०.चिबा केनमा संक्रमित: १८६ जना, मृत्यु: १ जना 
११.टोक्योमा संक्रमित: ५८७ जना, मृत्यु: १६ जना
१२.खानागावा केनमा संक्रमित: १६१ जना, मृत्यु: जना
१३.निईगाता केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: २१ जना, मृत्यु: ०
१६. यामानासी केनमा संक्रमित: ८ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ९ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: १३ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: १८३ जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: १० जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ७ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ७६ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: २७८ जना,मृत्यु: २ जना
२५. हियोउगो केनमा संक्रमित: १६२ जना, मृत्यु: ११ जना
२६.नारा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: १९ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ९ जना, मृत्यु: ०
३४ कोउची केनमा संक्रमित: २० जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: ७८ जना, मृत्यु: ०
३६.सागा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १५ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: २९ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ३ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: २ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ९ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: ५ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : २ जना,मृत्यु:०

बाँकि ३ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।