जापानमा कोरोनाका कारण १०८ जनाको मृत्यु: संक्रमीतको संख्या ४७ सय ९६ पुग्यो

१२ सय ११ जना उपचारपछि निको भए

जापान,चैत,२५-विश्वभरी फैलीरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा मंगलबार बिहान सम्म १ सय ८ जनाको मृत्यु भएको छ ।एकै दिनमा ४ जनाको ज्यान गए संगै मृतकको संख्या १०८ जना पुगेको हो ।
 
एकै दिन नयाँ २३६ जनामा संक्रमित देखिएको छ सोमबारको तुलनामा  मंगलवार भने संक्रमितको संख्या र मृतकको संख्या केहि घटेको हो । अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या ४ हजार  ७ सय ९६ जना पुगेको छ।
 
पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १२ सय ११ जना उपचारपछि निको भएर घर फर्केका छन् । आईतबार मात्र ८ जना संक्रमित मानीस उपचार पछि निको भएका छन् ।
 
जापानको ४७ (केन) मध्य ४४ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १९१, मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: २६ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १० जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ७१ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: २६ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: १९८ जना, मृत्यु:  जना
१०.चिबा केनमा संक्रमित: २७९ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: १११६ जना, मृत्यु: ३० जना
१२.खानागावा केनमा संक्रमित: २७१जना, मृत्यु:  जना
१३.निईगाता केनमा संक्रमित: ३५ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ४५ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ५९ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: १४ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ५९ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: १९ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: २३८ जना, मृत्यु: २१ जना 
२१.मिए केनमा संक्रमित: १२ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: १९ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: १३३ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: ४२८ जना,मृत्यु:  जना
२५. हियोउगो केनमा संक्रमित: २०९ जना, मृत्यु: १२ जना
२६.नारा केनमा संक्रमित: २६ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: २९ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: २३ जना, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ३६ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: १७६ जना, मृत्यु: १ जना
३६.सागा केनमा संक्रमित: ८ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १२ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १९ जना, मृत्यु: ० ,निको: जना
३९. ओइता केनमा संक्रमित: ३३ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ११ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ३ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: २२ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: ११ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : १३ जना,मृत्यु:०

पुनश्च : थप ११ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि ३ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।