जापानमा १५,७७२ संक्रमीत पुग्दा, ५,४९ जनाको मृत्यु

जापान,बैशाख,२२-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण सोमबार बिहान सम्म ५ सय ४९ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ५४९ पुगेको हो ।

एकै दिन नयाँ १९९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ७ सय ७२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ५ हजार ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन १ सय ७४ जना निको भएका थिए ।

सोमबार बिहान सम्म जापानका विभिन्न ठाँउ, होक्काईदो, साईतामा,  कुमामोटो, टोयामा केनमा एक एक जना यस्तै ईसिगावा, फुकुओका केनमा दुई दुईजना यस्तै खानागावा केनमा तिन तिन जना त्यसैगरी ओसाका, टोक्योमा मात्र ४ जना गरी २९ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १४ हजार ८ सय ९८ जना संक्रमीत छन्,भने ५ सय ३६ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १३ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४८ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ८४३ मृत्यु: ४१ जना
२. आवमोरी केनमा संक्रमित: २६ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ७८ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६५ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४६ जना, मृत्यु: १६ जना
९.साइतामा केनमा संक्रमित: ८९७ जना, मृत्यु: ३८ जना
१०.चिबा केनमा संक्रमित: ८४३ जना, मृत्यु: ३४ जना
११.टोक्योमा संक्रमित: ४५६८ जना, मृत्यु: १४५ जना
१२.खानागावा केनमा संक्रमित:१०९८ जना,मृत्यु:४२जना
१३.निईगाता केनमा संक्रमित: ७७ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २६४ जना, मृत्यु: १५ जना
१५.फुकुई केनमा संक्रमित: १२२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ७० जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १५० जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ७३ जना, मृत्यु: जना
२०.आईची केनमा संक्रमित: ४८७ जना, मृत्यु: ३३ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९५ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: ३३१ जना, मृत्यु: १२ जना
२४.ओसाका केनमा संक्रमित:१६६६ मृत्यु:५० जना
२५. हियोउगो केनमा संक्रमित: ६६७ जना,मृत्यु:२८ जना
२६.नारा केनमा संक्रमित: ८३ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित:६२, मृत्यु: जना

२८.ओकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १६१ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३४ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: जना
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४८, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७४ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित: ६४६ मृत्यु:२४ जना
३६.सागा केनमा संक्रमित: ४४ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४६ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १४२ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: २१२ जना, मृत्यु: ११ जना
४४. यामागाता केनमा संक्रमित :६८ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २४,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १३ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।