माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा चल्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा चल्दै, राष्ट्रिय सम्मेलन ऐजेण्डाकाठमाण्डौं,पुष,९-नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। 

 

केहीबेरअघिबाट बैठक सुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिनुभयो ।

‘पार्टीको राष्ट्रिय सम्मेलन तयारीको विषयमा छलफल गर्न बैठक बसेको हो,’ नेता पोख्रेलले भन्नुभयो, ‘बैठकले राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक निर्णय लिने बताउनुभयो ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ गते आईबार देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।