आज (आईतबार) सार्वजनिक बिदा

फाईल तस्विर !!

काठमाडौं,चैत्र,२७-आज (आईतबार) सार्वजनिक बिदा !सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले रामनवमीको दिन देशभर सार्वजनिक बिदा हुने जनाएको हो।

गृह मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।