गायक “मिलन परियार” र “अनु चौधरी” को स्वरमा रहेको “मायाको उजेली” गीत ’ सार्वजनिक

फाईल तस्विर ॥

काठमाडौं,फाल्गुन,१७-गायक “मिलन परियार” र “अनु चौधरी” को स्वरमा रहेको “मायाको उजेली” गीत ’ सार्वजनिक भएको छ।”सुरज कालाखेती” को शब्द/संगीत रहेको यस गीतलाई “दिनेश न्यौपाने” ले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा “मिलन परियार” र “सरिता ढुंगाना” (जुनकीरी) को अभिनय रहेको छ। उक्त भिडियोलाई “Shan films” ले छायाँकन/सम्पादन गरेका हो।

“गौरव दर्पण” को निर्देशन साथै “बिकेस सापकोटा” को कोरियोग्राफी मा भिडियो तयार पारिएको हो। उक्त भिडियो गायक ‘मिलन परियार’को आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गितको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।