बाँकेको खजुरामा व्यापारिक महोत्सवको तयारी,सचिवालय गठन हुँदै

बाँके पुस १०-बाँकेको खजुरामा व्यापारिक महोत्सवको तयारी गरिएको छ । खजुरामा पहिलो पटक कृषि पर्यटन प्रवद्धन,साँकृतृक एवं एतीहासिक धार्मीक मुबेतवा बाबा प्रथम व्यापारिक महोत्सव आयोजन ागर्न लागिएको हो ।

आधुनीक युवा सञ्जाल खजुराको आगामी पुस १५ गते सचिवालय गठन गरेर तयारी तिव्र बनाउने सञ्जाल अध्यक्ष तिलक वीर सुनारले जानकारी दिनुभयो । उहाँले माघ १० गतेदेखी २० गतेसम्म महोत्सवको मन्दिर रहेको स्थानमा १ सय ५० स्टल सहित महोत्सवको आयोजन ागर्न लागिएको हो ।