रोल्पामा गैर आबसिय नेपालि संघ स्वीडेनद्धारा भवन सिल्यानस

रोशन घर्ती
रोल्पा,फागुन २२-
रोल्पाको जिनाबाङमा रहेको  सिदार्थ मावि जिनाबाङ ३ घोप्टेओडारमा गैर आबसिय नेपालि सघ  स्वीडेन द्धारा  एक कार्यक्रमका विच  भवन सिल्यानस   गरिएको  छ ।  विद्यालय ब्यवस्थापन समतिका अध्यक्ष तिलक राम वलिको अध्यक्षता गैर आबसिय  नेपालि सघ राष्टिय  समन्वय परिषद स्वीडेनका  महासचिब अर्जुन श्रेष्ठको प्रमुख आथित्यता  तथा गैर अबसिय नेपालि सघ राष्टिय समन्वय परिषद  साउदि अरबका सदस्य भक्त विर राइको विशेस उपस्थितिमा भएको सिलन्यास कार्यक्रमम   जिल्ला सिक्षा कार्यलय रोल्पाका  प्रतिनिधि तथा जिनाबाङ श्रोत केन्द्रका श्रोत ब्यक्ति शेर बहादुर डागि, ब्रम्म कुमारी इस्वरिय विस्व विद्यालयका सदस्य महेन्द्र श्रेष्ठ राजनैतिक दलका प्रतिनिधि,  नागरिक मन्चका सम्योजक  स्थानिय  बुद्धिजिवि लगाएतको सहभागिता रहेको थियो ।

दुइ कोठे बाल सिक्षा भवनको उद्घाटन प्रमुख अथितिले गर्नु भएको थियो ।  कार्यक्रममा भक्त विर राइले हालको सिक्षा स्थिति  निकै खस्एिको बताउनु भएको  छ  । उहाले    विद्यार्थिहरु  घर बाट विद्यालय जान भनि हिड्ने र विद्यालय नपुगि  बाहिर बाहिर जानुले पनि यसमा अभिभावकले अलि चासो दिनु पर्नेमा जोड दिनु भएको  छ ।   उहाले  यस्तो दुर्गम ठाउमा पनि सिदार्थ माविलाइ  नमुना विद्यालय बनाउने  अभियानमा जुट्नु भएका सम्पुर्ण टोल  बासि हरु प्रति  आभार ब्यक्त गर्नु भएको  छ ।

यस्तै  कार्यक्रममा प्रमुख अथितिले गाबिसका जनताले आप्नो लागि  नभएर सबेको लागि भनेर  नमुना विद्यालय बनाउने अभियानमा साथ दिन हुन आग्रह  गर्नु भएको छ  । अभियानमा आप्नो  साथ र  सहमति हुने बताउनु भएको  छ। कार्यक्रममा उहाले   श्रिमति सकुनतला  कुमारि श्रेष्ठ  सग  आप्नो  बैबाहिक जिबन २७  बर्ष पुरा  भएको अबसर पारि नमुना विद्यालय अक्ष्यकोषमा १ लाख  १० हजार १ सय ११ रुपैया हस्तानतरण समेत  गर्नु भएको  छ  ।

कार्यक्रममा  नमुना  विद्यालयका अभियान सम्योजक  प्रेम वलीले   अहिले सम्म भएका कामका बारेमा प्रष्ट पार्नु भएको थियो ।  प्रेम ओलि ले भन्नु भो हामि पन्च बर्षिय योजन छौ  हाम्रो नमुना बिध्यालय बनाउने अभियान मा हाम्रो   उदेस्य भनेको प्रबिधि युक्त  शिक्षा को बिस्तार  ,एक बिध्ययार्थि एक कम्प्युटर बनाउने ,बिध्यालयमा खाने पानिको सुबिधा बनाउने  , द्दन्द  पिढित तुहुरा  अनार्थ अपाङ्ग  बालबालिका लाई  कक्षा १२ सम्म आबास सहित निस्कुल शिक्षण  गराउने    त्यस्को लागि १ करोडको लक्ष्य रहेको र अहिले सम्म करिब

२१ लाख  ५६ हजार रुपैया सहयोगिदातहरु बाट   खातामा आइसकेको र करिब  ५ लाख सहयोगिदाताले  घोषित गरेको पैसा चाहि आउन बाकि नै रहेको  नमुना बिध्यालय को लागि राज्यका बिभिन्न निकाएहरुमा  सहयोग  प्रस्ताब  राखेको तर हामिले नि हेर्छौ  नमुना बिध्यालयको लागि सहयोग् गर्छौ भन्ने धारण दिए पनि अहिले सम्म राज्यको कुनै  पनि निकाय बाट सहयोग नभयको तर गा बि स को

बजेट पारित अनुसार गा बि स  बाट  बिध्यालयको गेटको लागि भनेर ३ लाख बजेट छुट्ट्याएको पनि बताउनु भयको थियो र  अहिले हाम्रो अभियान अन्तरास्ट्र मै चालिरहेको र हाम्रो अभियानले  एकदिन लक्ष्य प्राप्त   गरेर उज्यालो शिक्षा को जोति छर्ने समेत प्रतिबधता ब्यक्त गर्नु भयको थियो  विश्व खड्काको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको सन्चालन  विद्यालयका प्रअ गोर्ख बहादुर वलीले गर्नु भएको थियो ।