बाँके जिल्लामा कानुन पत्रकार गठन

मध् पौडेल
बाँके,बैशाख,२६-
कानुन दिवसको सन्दर्भमा कानुन र न्याय को क्षेत्रमा क्रियाशील पत्रकारहरुको भेलामा लामो समय देखी कानुन र न्यायको क्षेत्रमा कलम चलाउने व्यक्तिहरु बाँके जिल्लामा पनि दर्जनौ रहेका छन् । कानुन र न्याय एक संवेदनशील र प्राविधिक विषय भएकोले क्षेत्रमा कलम चलाउन विषय विशेषज्ञको समेत खाँचो महसुस गरिएको छ । स्वच्छ पत्रकारिताको माध्यममबाट सुचद्धना संप्रेषण गरी कानुन र न्यायको बारेमा जनतालाई सुसुचित गराउनु पर्ने आश्यकत्ता महसुस गरी यस क्षेत्रमा कलम चलाउदै आइरहेका पत्रकारहरुलाई एकिकृत गर्न समेत महसुस गरेका छौ । स्वच्छ ,स्वतन्त्र र निष्पक्ष पत्रकारीतालाई अझ बढि जिम्मेवार बनाउन र आवद्ध पत्रकारलाई एकिकृत गर्न बाँके जिल्लामा कानुन पत्रकार समाज गठन गर्न बान्छनिय भएको बाकेमा संयोजक अधीवतmा लोकबहादुर थापा रहने गरी उक्त समाजको गठन गरीएको रहने गरी उक्त समाजको गठन गरीएको छ । जसको सचीव अधीवतmा बसन्त गौतम,कोषाध्यक्ष अमृता के.सी,सदस्य विश्वजीत तीवारी,अर्जुन वली,मधु पौडेल, बिनय दिक्षीत ,अधिबक्ता कुसुम सुवेदी रहेका छन।
स्वच्छ,स्वतन्त्र र निष्पक्ष पत्रकारीतालाई अझ बढी जिम्मेवार बनाउन र आबद्ध पत्रकारलाई एकिकृत गर्न बाँके जिल्लामा कानुन पत्रकार गठन गरीएको हो
लामो समयदेखी कानुन र न्यायको क्षेत्रमा कलम चलाउने पत्रकारहरु बाँके जिल्लामा दर्जनौं छन र यस क्षेत्रमा कलम चलाउनका लागी विषयग्याताको समेत आवश्यकता भएकाले पत्रकारहरुको समुह गठन गरीएको हो

कानुन र न्यायको बारेमा जनतालाई सुशुसचीत गराउन पनि जरुरी रहेको छ